नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले प्रथम विधान महाधिवेशनमार्फत आफूहरुले नेतालाई भन्दापनि पार्टीलाई बलियो बनाउने काम गरेको स्पष्ट पारेका छन् । उनले पार्टीमा अहिले सर्वेसर्वा कोही पनि नभएको पनि जिकिर गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले […]