नेपालगञ्ज – नेपालमा टाइफाइडविरुद्ध खोप लगाउने तयारी गरिएको छ। यससँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुग्ने भएको छ। अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप लगाइरहेको छ। स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने तयारी भएको छ। बाँकेमा यो उमेर समूहमा एक लाख […]