७६ हजार बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्ध खोप

बाँकेका ७६ हजार ७०० भन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको दुई दिनमा बाँकेमा ७६ हजार ७४३ बालबालिकालाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित सामग्री

दादुरा खोप ९६ प्रतिशत बालबालिकाले लगाए

काठमाडौँ, ८ चैत । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको हो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले प्रारम्भिक तथ्याङ्कअनुसार करिब ९६ प्रतिशत बालबालिकाले खोप लगाएको बताए । उनका अनुसार ५७ लाख […]

५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन्।

दादुरा खोप अभियानको तयारी तीव्र

नेपालगञ्ज – दादुरा–रुबेला खोप अभियानको तयारी तीब्र गरिएको छ। पालिकाहरुसँगै स्वास्थ्य कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाउन लागि परेको हो। त्यसका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने काम अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य कार्यालय, बाँकेले शुक्रबार जिल्ला समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप फोकलपर्सन नरेश श्रेष्ठले खोप अभियानलाई […]

दादुरा-रुबेला खोप अभियान र यसको महत्व

दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।

ललितपुरले विद्यालयमै दादुरा–रुवेला खोप दिने

ललितपुर जिल्लामा रहेका सबै विद्यालयमा दादुरा रुवेला खोप दिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।...

मोरङ र सुनसरीमा सोमबारदेखि दादुरा–रुबेला खोप अभियान

कोसी प्रदेशको मोरङ र सुनसरीमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ। ११ भदौ सोमबारदेखि प्रदेशको राजधानी विराटनगर महानगरपालिकासहित मोरङ र सुनसरीमा  दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको हो। स्वास्थ्य निर्देशनालय...

मोरङमा दादुरा र रुवेलाविरुद्ध खोप अभियान

साउन २८ गते देखि दादुरा रुवेलाको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।...

मोरङमा दादुरा र रुवेलाविरुद्ध खोप अभियान

साउन २८ गते देखि दादुरा रुवेलाको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।...

दादुरा–रुवेला खोप अभियान

कञ्चनपुरको बेदकोट नगरपालिकामा शुक्रबार दादुरा–रुवेला खोप अभियान अन्तरगत बालबालिकालाई खोप लगाउँदै स्वास्थ्यकर्मी। जिल्लाभर ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला खोप अभियान सञ्चालन भएको छ।