‘विश्वविद्यालयका समस्या, चुनौतीहरुलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु। यसमा प्राध्यापक संघको पनि आवश्यक भूमिकाको अपेक्षा गर्दछु। कुनै पनि मुलकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ। विश्वविद्यालयहरुले राष्ट्रिय, अन्तर्...