सीमित व्यक्तिको स्वार्थमा परिचालित सहकारीमा बढी समस्या
सहकारी संस्थामा समस्या देखिनुको प्रमुख कारक अनुत्पादक क्षेत्रमा लगानी हो । शहर बजारमा च्याउसरी उम्रिएका यस्ता संस्थाले सिद्धान्तभन्दा कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्नु पनि समस्याको अर्को कारण हो ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले किसान, युवा, बुद्धिजीवी र विश्वविद्यालयलगायत सबै क्षेत्रका समस्या र समाधानका लागि छलफल गर्न ढिलो भइसकेको भन्दै युवाहरू विदेश पलायन भएर मुलुक नबन्ने विचार राख्नुभयो …
१८ जेठ, काठमाडौं । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग नेपाल–भारतबीचको सीमा समस्या र यसको समाधानबारे कुराकानी गरेका छन् । बिहीबार हैदरवाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त प्रेस सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्या समाधानबारे छलफल भएको बताए । भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई हिमालय जति उचाई दिन सबै समस्या […]
ग्रामथान गाउँपालिका कृषिका लागि अत्यन्तै सम्भावना भएको ठाउँ भएपनि किसानले मल र बिउको समस्या भोग्नु परेको अध्यक्ष जयप्रकाश गच्छेदारले बताएका छन्। विराटनगरमा नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको नागरिक संवाद कार्यक्रममा अध्यक्ष गच्छेदाले आन्तरिक स्रोत सीमित...
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफू सीमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालिले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने बताएका हुन् ।‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगाय
राष्ट्रिय योजना आयोगले सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यान्वयनमा समस्या हुने गरेको बताएको छ ।
सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिट्यान्स र अन्य अनुमानित सहयोगबाट बजेट निर्माण गर्दा त्यो स्रोत दिगो नहुँदा योजना तथा आयोजना कार्यान्वयनमा कठिनाइ उत्पन्न हुने गरेको आयोगका सदस्य डा. रामकुमार फुयाँलले बताएका हुन् ।
राष्ट्रिय योजना आयोगद्वारा हालै हेटाैंडामा आयोजित मध्यकालीन खर्च संरचना, आयोजना बंैक र समपूरक तथा विशेष अनुदानको सफ्टवेयर र सञ्चालन एवं दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धी प्रद...
देशले प्रगति गर्नका निम्ति अब्बल जनशक्ति आवश्यक हुन्छ। अन्यथा, हामी वर्षौंसम्म खाडी मुलुकका निम्ति अदक्ष कामदार पठाएर रेमिट्यान्समा निर्भर हुने मुलुकमै सीमित हुने निश्चित छ।...
विश्वभरि नै कोरोनाको त्रास कायमै छ । यो भाइरस अहिले एउटा देश र महादेशमा मात्र सीमित छैन । सिंगो विश्वका लागि नै साझा समस्या बन्न पुगेको कोभिड–१९ का विभिन्न भेरियन्ट देखा परेका कारण विश्व समुदाय प्रताडित बन्न पुगेको छ । यसले विश्वभरि नै लाखौँको ज्यान लिइसकेको छ । त्यसैले आजको आवश्यकता नै खोपजस्तो निरोधात्मक उपायमा […]
यो त दोलखा चरिकोटकोमात्र हैन मुलुकका ७७ जिल्ला र ७५३ वटा गाउँपालिकाको साझा समस्या हो। देशमा तीन तहको सरकार बन्दा पनि दूरदराजमा बालबालिकाहरु नचुहिने छत र आधारभूत कुराबाट बन्चित छन्।...
काठमाण्डाै – निजी क्षेत्रका अस्पताहरुले अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सीमित शय्यामात्र सञ्चालनमा ल्याइ सेवा प्रदान गर्ने जनाएका छन् ।
काठमाण्डाै उपत्यकाका विभिन्न ४ वटा अस्पतालले संयुक्त विज्ञप्ति निकालेर अक्सिजनको वैकल्पिक व्यवस्थापन गर्न समस्या भएकोले सीमित शय्यामा मात्रै बिरामीको भर्ना गरिने जानकारी गराएका हुन् । मेडिकेयर अस्पताल लिमिटेडका प्रशासकीय प्रबन्धक हरिभक्त सिग्देल, नेपाल भारतमैत्री अस्पतालका निर्देशक डाक्टर विकास रौनियार, दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरका प्रबन्धक रविन न्यौपाने र हेल्पिङ हेण्...