प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा, को कहाँ?

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको बिहीवारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार बैशाख महिनादेखिको तलव र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।  

सम्बन्धित सामग्री

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका दुई उम्मेदवारको मत बराबर

२ जेठ, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् । अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका छन् । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति […]

एकैपटक ६७३ इन्सपेक्टरको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेस थापाले बिहीबार एकैपटक ६७३ इन्सपेक्टरको सरुवा गरेका प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जनाएको छ। हेर्नुहाेस् सूची...

आचारसंहिता लागु नहुँदै ६७३ जना प्रहरी निरिक्षकको एकैपटक सरुवा (सुचीसहित)

काठमाडौं, २५ चैत्र । स्थानीय तहको चुनाव नजिकिदै गर्दा नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)  सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार ठुलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको जनाएको छ । निर्वाचन आचारसंहिता लागु नहुँदै सरकारले ठुलो संख्यामा सुरक्षाकर्मीहरुको सरुवा गरेको हो । आगामी स्थानीय तहको चुनाव बैशाख ३० गते हुँदैछ […]

६७३ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ। स्थानीय निकायको चुनावको मुखमा प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो। शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको छ। नियमित सरुवा रोकेर शक्ति केन्द्रहरूको दबाबमा प्रधान कार्यालय काज सरुवामा अभ्यस्त हुँदै आएको थियो। यसपालि भने एकै […]

कांग्रेस महामन्त्री : १०७५ मत गन्दा गगन ६७३, विश्वप्रकाश ४३४

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन् । १०७५ मत गणना हुँदा गगन थापाले ६७३ तथा विश्वप्रकाश शर्माले ४३४ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको ३४२, डा. प्रकाश शरण महतको ३५३ र डा. मिनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत पाएका छन् । थापा र रिजाल शेखर कोइराला […]

१०७५ मत गन्दा गगनलाई ६७३, विश्वप्रकाशले पनि अग्रता फराकिलो बनाए

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । १०७५ मत गन्दा गगनले ६७३ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ४३४, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मीनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत प्राप्त गरेका छन् । दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ । सभापतिमा शेरबहाद...

मंगलबार काठमाडौंमा थप ६७३ जनामा कोरोना संक्रमण पुष्टि

न्युज अफ नेपाल, काठमाडौं । मंगलबार काठमाडौंमा थप ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १४१ र ललितपुरमा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै आज काठमाडौं उपत्यकामा १०३३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना संक्रमण पुष्टि […]

६७३ अक्सिजन सिलिन्डर अत्यावश्यक क्षेत्रमा वितरण

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिन्डरमध्ये ३२६ भरिएका र ३४७ खाली छन् । प्रहरीले आज सङ्कलन गरेका ६७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७६७ सिलिन्डरमध्ये शनिबार ५८५ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी रहेका १८२ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण

६० हजारभन्दा बढीले पाए कोरोना बिमा दाबी भुक्तानी

हालसम्म कोरोना बिमामा ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिको तथ्यांक छ।