नियमित सरुवा गर्नेबेला १८ इन्स्पेक्टरको काज, गृहमन्त्रीको जिल्लाका अधिकांश फेरिए

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको काज सरुवा भएको छ । नियमित सरुवा गर्नुपर्ने समयमा प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको हो । काज सरुवामा गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्ला रुपन्देहीका अधिकांश प्रहरी निरीक्षक फेरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास क्षेत्र बूढानीलकण्ठ, धादिङको खानीखोला लगायत आकर्षक […]

सम्बन्धित सामग्री

२४ एसएसपीको सरुवा, काठमाडौंका एसएसपी ६ महिनामै फेरिए

काठमाडौं । गृह मन्त्रालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर

२३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो । यो सरुवासँगै विभिन्न आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूचीअनुसार दुर्गाराज रेग्मीले झापाको नेतृत्व पाएका छन् । उनी काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा थिए । यसैगरी, नेपाल प्रहरी पहरागण सामाखुसीमा […] The post २३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२४ सहसचिवको सरुवा, भरतपुरका प्रशासकीय अधिकृत फेरिए

६ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले २४ सहसचिवको सरुवाको निर्णय गरेका हुन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् । भरतपुरमा भने नारायणप्रसाद सापकोटा पठाइएका छन् […]

२५ डीएसपीको काज सरुवा, १० जिल्लाका प्रहरी प्रमुख फेरिए

९ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो । विशेष परिस्थितिमा अधिकृतहरुलाई खटाउने गरी प्रहरी नियमावली, २०७१ ले काज सरुवाको व्यवस्था गरेको छ । तर, शक्तिकेन्द प्रहरी […]

१० जिल्लाका डिएसपी फेरिए, २५ जनाको काज सरुवा

काठमाडौं, चैत ९ । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगतको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा आवश्यकताअनुसार काज सरुवा गरिएको जनाएको हो । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनसार काज भए सरुवासंगै पाहाडी १० वटा जिल्ला प्रमुखहरु परिवर्तन भएका छन् […]

नेपाल प्रहरीका २२ एसपीको सरुवा, सात जिल्लाका प्रहरी प्रमुख फेरिए

प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको सरुवा गरेको छ । विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ ।  सरुवाअनुसार पर्सामा रमेशकुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी,...

किस्ताबन्दीमा सिडिओ सरुवा, सिन्धुली र पाँचथरमा पनि फेरिए

काठमाडौं । गृह मन्त्रालयले थप दुई जना सिडिओको सरुवा गरेको छ । बिहिबार खोटाङ र दाङका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको गृहले शुक्रबार चिट्ठी पठाउदा सिन्धुली र पाँचथर पनि थपिएका छन् । गृह स्रोतका अनुसार पाँचथरका प्रजिअ पुण्य ढकाललाई मन्त्रालय तानेर सिन्धुलीका सुरेश न्यौपानेलाई पाँचथर पठाएको छ । सिन्धुलीमा रमेश न्यौपानेलाई पठाइएको छ । सम्बन्धित […]

१६ सहसचिव र उपसचिवको काज सरुवा, विभिन्न जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयअन्तर्गतका १६ सहसचिव र उपसचिवको काज सरुवा गरिएको छ । असोज १५ को गृहमन्त्रीस्तरको निर्णयले १६ कर्मचारीको काज सरुवा गरेको हो ।  गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई  भोजपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरिएको छ । त्यस्तै सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी, कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालयमा तानिएको छ ।  यस्तो छ काज सरुवाको सूची

एसपी र डिएसपीको सरुवा, सात जिल्लका इन्चार्ज फेरिए

प्रहरी प्रधान कार्यालयले ११ एसपी तथा १८ डिएसपीको सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् ।  सरुवा अनुसार बर्दियामा ईश्वर कार्की, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर,...