झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन माधव नेपालको आग्रह

१९ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् । ‘उहाँको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु’, नेता नेपालले सामाजिक सञ्जालमा […]

सम्बन्धित सामग्री

माधव नेपाल, झलनाथ खनाल, महन्थ ठाकुर र बामदेव गौतमबीच भेटवार्ता

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर र बामदेव गौतमबीच भेटवार्ता भएको छ । गठबन्धनको निरन्तरता र नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका बेला वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका गौतमसहित शीर्ष नेताहरुबीच आइतबार भेटवार्ता भएको हो । निर्वाचनमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको र सरकार […]

सत्ता गठबन्धनको बैठक नसकिँदै माधव नेपाल र झलनाथ खनाल किन बाहिरिएका थिए ?

काठमाडौं, ५ फागुन । सत्तारुढ गठबन्धनको बैठकबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल बैठक नसकिँदै बाहिरिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेको छैन् । बैठक सम्पन्न नहुँदै एकीकृत समाजवादीका नेता बाहिरिएका थिए । उनीहरूले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया भने दिएका थिएनन् । […]

माधव नेपाल र झलनाथ खनालबिनाको एमालेको पहिलो महाधिवेशन

काठमाडौं : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा आजबाट सुरु भएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबिनाको पहिलो महाधिवेशन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक टकरावको कारणले माधव नेपाल र झलनाथ खनाल समूहले पार्टीबाट विद्रोह गरे। अहिले नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेर अघि बढिरहेका छन्। लामो समय एमालेको नेतृत्व सम्हालेको नेता नेपाल र खनालबिना महाधिवेशन गदैछ। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको भए पनि अन्य शीर्ष नेताहरूला

झलनाथ खनाल स्वदेश फर्किए, स्वागत गर्न माधव नेपाल विमानस्थलमा (लाईभ भिडिओ)

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । मिर्गौला प्रत्यारोपण गराएर खनाल आज स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न अध्यक्ष माधव कुमार नेपाल विमानस्थल पुगेका छन् । उनले एमाले दक्षिण्पन्थी भासमा भासिएको र अब विसर्जन हुने दाबी गरे । उनले आफ्नो पार्टी नयाँ […]

माधव-झलनाथ पक्षको केन्द्रीय समिति बैठक स्थगित

२० साउन, काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले […]

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

काठमाण्डाै – फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् । माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका ने...

माधव नेपाल क्याम्प छाडेका पहाडी सामान्य प्रशासनमन्त्री

लामो समय माधव नेपाल–झलनाथ खनाल क्याम्पमा रहेका गणेश पहाडी संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बन्ने भएका छन् । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडी समेतलाई सहभागी बनाएर मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।  २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहाडी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । माधव नेपाल समूहमा सक्रिय भएपनि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न मानेका थिएनन् ।  पहाडीलगायत मन्त्री बनेका ७ जनालाई बिही...

माधव नेपाल समुहका सांसदले राजीनामा नदिने

काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समुहले सामुहिक राजीनामा नदिने भएका छन् । सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । The post माधव नेपाल समुहका सांसदले राजीनामा नदिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

माधव नेपालद्वारा आफूहरू निकट युवासंघ कार्यालयको उद्घाटन

माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा (एमाले) निकट युवा संघ कार्यालयको औपचारिक उद्घाटन भएको छ।

माधव नेपाल समूहको छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् ।बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, […]