अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा ।
उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म की उनीहरु लुगा धुन पनि पाउँदैनन् । यहाँका महिलाको सरीरको छालाको रंग पनि रातो हुन्छ । यसको पछाडि …