पुरुष राष्ट्रिय फुटबल टिमको लागि दशरथ रगंशाला फुटबलको पर्याय हो। तर, नेपाली राष्ट्रिय महिला टिमका लागि भने यो राष्ट्रिय रंगशाला बिरानो लाग्छ। अहिलेसम्म राष्ट्रिय महिला टिमले केवल २ पटक मात्रै दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको छ। त्यो पनि मैत्रीपूर्ण खेलमा पाहुना टोलीका लागिजस्तै आफ्नै घरेलु मैदान भए पनि नेपाली राष्ट्रिय महिला टिमलाई आफ्नै मैदानमा बिरानो छ। […]