कांग्रेस पदाधिकारीमा एक्लो महिला

कांग्रेसको १४औं महाधिवेशनले चयन गरेको १४ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या केवल १ मात्र परेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरेको भए तापनि महिला कोटाबाटै सहमहामन्त्रीमा निर्वाचित भएकी महालक्ष्मी उपाध्याय ‘डिना’ एकमात्र महिला पदाधिकारी भएकी हुन्। उपसभापतिमा सुजाता कोइराला र दिव्यश्वरी शाहबाहेक आरक्षण बाहिरबाट अन्य महिला नेतृ प्रतिस्पर्धामै उत्रिएनन् । कार्यसमितिमा ३३ प्रतिशत महिला सुनिश्चित गर्न कांग्रेस विधानमा सहमहामन्त्री १, महिला खुला ९, प्रत्येक प्रदेशबाट १&n...

सम्बन्धित सामग्री

डायरी अफ शिवरात्रि

त्यो रात मैले सराब पिएको थिइनँ, न त बेहोस हुने गरी घोट्टा नै सेवन गरेको थिएँ । चोर, पाकेटमार, जोगी सन्त महन्त, महिला र पुरुषबाट घेरिएर पनि म एक्लो तर स्वाधीन भएको अनुभूति गरे ।

कर्णालीको क्याबिनेटमा नअटाएकी एक्लो महिला राज्यमन्त्री

१९ माघ, सुर्खेत । राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेशको मन्त्रिपरिषदमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकल पात्र बनेेकी छिन्, उर्मिला विक । मुख्यमन्त्री शर्माले ११ माघमा चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । मन्त्रीहरुले प्रदेश प्रमुखसमक्ष शपथ लिएर बाटो लागेको करिब ४५ मिनेटपछि मुख्यमन्त्री शर्माले मन्त्रिपरिषदलाई समावेशी बनाउने भन्दै माओवादी प्रदेशसभा सदस्य […]

महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्

रामपुर (पाल्पा), २९ पुस । सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् । सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिडेकि छिन् […]

महिला चालकको अनुभव – महिलाले नै विश्वास कम गर्छन्

सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् । सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिड्नुभएको छ पाल्पाको रामपुरकी २७ वर्षीय मैना […]

अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि माओवादीबाट सिफारिस

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि पार्टीबाट सिफारिस भएकी छन्। माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी अखिलकी अध्यक्ष सिंह सुर्खेत क्षेत्र नं २ खबाट सिफारिस भएकी हुन्।कर्णालीका २४ प्रदेशसभा मध्ये माओवादी केन्द्र सिफारिस एक्लो महिला भएको सिंहले बताएकी छन्। माओवादी केन्द्रले महिला सिफारिस भएर आएमा पहिलो प्राथमिकता दिने मापदण्ड समेत बताएको छ।

साफ च्याम्पियनसिपको इतिहासमै भारतको पहिलो हार

काठमाडौँ – अहिलेसम्म पाँच साफ अनि एक खेल पनि नहारेको भारत मांगलबार साँझ दशरथ रंगशालामा पनि सोही लय चाहन्थ्यो। महिला साफको एक्लो हिमायती भारतलाई हराउनु नेपाल र बंगलादेशको वर्षौंको सपना हो। बंगालादेशले त्यो सपना पूरा गर्दै लगभग फाइनल यात्रा तय गरेको छ। किनकि अब बंगलादेशले सेमिफाइनलमा भुटानको सामना गर्नेछ, जुन सहज प्रतिद्वन्द्वी हो। अब नेपाल […]

तनहुँका पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् । नेपाली काँग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएकी छन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी

तनहुँका स्थानीय तहको प्रमुखमा महिला शून्य

तनहुँ : जिल्लाका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ।२०७४ सालको स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भइन्। अघिल्लो स्थानीय तहमा एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी मायादेवी राना यो पटक म्याग्दे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन्। १० पालिकामध्ये म्याग्देमा मात्रै प्रमुखमा महिलाको  उम्मेदवारी परेको थि

ललितपुर महानगरमा एमालेका एक सदस्य निर्विरोध

ललितपुर महानगरपालिकामा एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध निर्वाचित भएकी हुन् । यद्यपि यसको आधिकारिक घोषणा निर्वाचन सकिएपछि मात्र हुने भएको छ ।एक्लो उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएकी हुन् । सो वडामा अन्य पार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन् ।  सोही वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खु

काँग्रेस अधिवेशन : जुम्लाको एक्लो वडा सभापतिमा सीता

जुम्लाको तिला गाउँपालिका २ मा पहिलोपटक नेपाली काँग्रेसले महिला वडा सभापति बनाएको छ। शुक्रबार सम्पन्न वडा अधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले २६ वर्षीया सीता रावतलाई निर्विरोध वडा सभापतिमा चयन गरेका हुन्।...