योगा गर्दा चरम सुख प्राप्त गर्ने महिला ! कारण खोज्दै वैज्ञानिक

२ वैशाख, काठमाडौं । यौन सम्पर्क गर्दा चरम सुख, कामोत्तेजना वा अर्गेज्म प्राप्त हुनु सामान्य कुरा हो । सम्भोगबिना केवल मस्तिष्कबाटै यौन सन्तुष्टि तथा चरमसुख प्राप्त गर्नु वास्तवमै असम्भव जस्तो लाग्दछ । तर एकजना महिलाले चाहीँ योगा गर्दा चमसुख प्राप्त गरेको दाबी गरेकी छिन्। ती महिलाले विशेष खालको योगाभ्यास जसलाई तान्त्रिक तालीम भनिन्छ सोहीबाट आफ्नो […]