एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा - NepaliPatra

काठमाडौँ। नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुने भएको छ। भृकुटीमण्डपमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार […]

सम्बन्धित सामग्री

बागमती साकोस समिट १६ फागुनदेखि

७ फागुन, काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को आयोजनामा १६ र १७ फागुनमा ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेशभरिका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए । ‘सहकारी सुदृढीकरणको आधार : […]

एमाले बागमती प्रदेश कमिटीमा कार्यविभाजन

एमाले बागमती प्रदेश कमिटीले कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरेको छ । बागमती एमालेले प्रथम अधिवेशनबाट निर्वाचित दुई सय ४७ सदस्यीय नयाँ नेतृत्वको कार्यविभाजन गरेको हो ।  प्रदेश कमिटी अध्यक्ष कैलाश...

बागमती गोल्डकप पौष २४ देखि

मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको...

बागमती प्रदेशसभाका सदस्यलाई शपथ

मकवानपुर– बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । हेटौँडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गरेका छन् । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिएका थिए । बागमती प्रदेशसभामा […]

बागमती प्रदेशको अधिवेशन आह्वान

बागमती प्रदेश सभाको ११औँ अधिवेशन १८ पुसमा आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा...

अतिक्रमणको चपेटामा बागमती

काठमाडौं, कात्तिक २ । बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन्। बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन। […]

बागमती प्रदेश सरकारले सञ्चालनमा ल्यायो 'बागमती कानुन' एप

बागमती प्रदेश सरकारले बागमती कानुन एप सञ्चालनमा ल्याएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एप सञ्चालनमा ल्याएको हो। आज बिहीबार आन्तरिक मामिला मन्त्री डा. अजयक्रान्ती शाक्यले एपको उद्घाटन गरेका हुन्। मन्त्रालयका...

बागमती स्तरिय रग्वी भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश जिल्ला स्तरिय पुरुष तथा महिला सेभेन ए साईड बागमती सेभेन्स रग्वी प्रतियोगिता शनिबार हुने भएको छ । नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद बिकास परिषद्को सहकार्यमा एक दिने प्रतियोगिता हुन लागेको हो । महिला तथा पुरुष १० टोली सहभागी प्रतियोगिता भक्तपुरको मध्यपुर युथ फुटबल क्लबको मैदानमा हुनेछ […]

बागमती प्रदेशसभाले गर्‍यो दुई विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले बागमती प्रदेशसभाबाट पारित भएको दुइटा आर्थिक विधेयक आज यहाँ प्रमाणीकरण गरेका छन्।