बागमती गोल्डकप पौष २४ देखि

मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको...

सम्बन्धित सामग्री

बागमती गोल्डकप : सेमिफाइनल समीकरण पूरा

मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

बागमती गोल्डकप : मच्छिन्द्रको फराकिलो जित

सहिद स्माकर ‘ए’ डिभिजन टोली मच्छिन्द्र क्लबले बागमती गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबमाथि ५–२ को फराकिलो जित निकालेको छ । मच्छिन्द्रका लागि हिसुब थपलिया, अभिषेक गुरुङ,...

बागमती गोल्डकप आज सुरु हुँदै

हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली मछिन्द्र क्लब र राइटलेन एजुकेसन बागमती युथ क्लबको उद्घाटन खेलसँगै मंगलबार छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ। मकवानपुरको बागमती गाँउपालिकाको फापरबारी स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिता हुनेछ ।बागमती गाँउपालिकाकाे सहयोगमा खेलकुद विकास समिति बागमतीले प्रतियोगिताको आयोजना गरेको‌ हो । प्रतियोगितामा ए डिभिजनका‌ ६ सहित १० […] The post बागमती गोल्डकप आज सुरु हुँदै first appeared on हाम्रो खेलकुद.

बागमती गोल्डकप राष्ट्रिय फुटबलको तयारी पूरा

फागुन १ गतेदेखि हुने छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी...

बागमती गोल्डकप : अमेरिकाको भुट्निज स्पोर्टस फाइनलमा

पहिलो सहभागितामै अमेरिकाको भुट्निज स्पोर्टस क्लब बागमती गोल्डकप पाँचौ संस्करणको फाइनलमा प्रवेश गरेको छ।  शनिबार भएको पहिलो सेमिफाइनल खेलमा तेस्रो संस्करणको विजेता टोली जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै भुट्निजले...

बागमती गोल्डकप: भुट्निज स्पोर्टस् सेमिफाइनलमा

मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगितामा अमेरिकाको भुट्निज स्पोर्टस् क्लव सेमिफाइनल प्रवेश गरेको छ।...

बागमती गोल्डकप: मछिन्द्रलाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लव पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।...

बागमती गोल्डकप : मच्छिन्द्रको आत्मघाती गोलले एपिएफ क्वाटरफाइनलमा

हेटौंडा : सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्‍याएको हो। खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट गर्दा मच्छिन्द्रका जर्सी नम्बर १४ का डि मारियाबाट आत्मघाती गोल…

पाँचौँ बागमती गोल्डकप पुस २४ गतेदेखि, विजेतालाई ८ लाख नगद र ट्रफी

हेटौंडा : मोफसलको सबैभन्दा ठूलो राशिको पुरस्कार रहेको बागमती गोल्डकप आगामी साताबाट मकवानपुरमा सुरू हुने भएको छ। मकवानपुरको बागमती गाउँपालिकामा पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको पाँचौँ संस्करण पुस २४ गतेदेखि माघ ३ गतेसम्म मकवानपुरको जनता माविको खेल मैदान फापरबारीमा आयोजना हुने भएको हो। बागमती गाउँपालिका खेलकुद…

जावलाखेलले जित्यो बागमती गोल्डकप

जावलाखेल युथ क्लबले तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जनता प्राविधिक शिक्षालयको खेल