४ कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकास्थित असहाय तथा वृद्धवृद्धा कल्याण समाज आर्थिक संकटमा परेको छ । समाजसेवी आशबहादुर गुरुङले स्थापना गरेको संस्थाले ठोरी–१ भगवान नगरमा वृद्धाश्रम सञ्चालन गरेर अशक्त, असहाय तथा वृद्धवृद्धाको पालन पोषण र स्याहार गर्दै आएको थियो । आश्रममा हाल २३ जना सहयोगापेक्षी आश्रित छन् । विभिन्न दाता र संघ संस्थाले गर्ने […]