चरम आर्थिक संकटमा धुलिखेल अस्पताल

दैनिक १ हजार ५ सय भन्दा धेरै बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको देशकै नमुना धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ । सरकारले समयमै भुक्तानी नगरी दिँदा सो अस्पताल आर्थिक संकटमा परेको हो ।

सम्बन्धित सामग्री

बीमाका कारण आर्थिक संकटमा धुलिखेल अस्पताल

राष्ट्रिय बीमा बोर्डले नागरिकहरूको बीमा गराएको रकम भुक्तानी समयमै नगरेका कारण धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ ।

संकटमा धुलिखेल अस्पताल

स्वास्थ्य बिमा र कोरोना उपचारबापतको रकम भुक्तानी नभएपछि धुलिखेल अस्पताल आर्थिक संकटमा परेको छ । काभ्रेलगायतका मध्यपहाडी जिल्ला र उपत्यकाका बिरामीलाई समेत सेवा दिँदै आएको अस्पताल कर्मचारीलाई तलब खुवाउन नसक्ने स्थितिमा पुगेको छ । कोरोनाका कारण विद्यार्थी भर्ना हुन नसक्दा काठमाडौं विश्वविद्यालयको शिक्षण अस्पतालसमेत रहेको यो अस्पताल समस्यामा परेको हो ।