दक्षिण अफ्रीकाबिरुद्धको दोस्रो टेस्टमा भारत पराजित

काठमाडौं, २३ पुस । घरेलु टोली दक्षिण अफ्रीकासँगको दोस्रो टेस्टमा भारत पारजित भएको छ । बिहीबार भएको खेलमा भारत दक्षिण अफ्रीकासँग ७ विकेटले पराजित भएको हो । भारतले दिएको २ सय ४० रनको लक्ष्य दक्षिण अफ्रीकाले मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाका लागि कप्तान डीन इल्गरले सर्वाधिक ९६ रन बनाएका थिए । […]

सम्बन्धित सामग्री

वेस्ट इन्डिजसँग भारत दोस्रो टी-२० मा पनि पराजित

पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा पनि भारत वेस्ट इन्डिजसँग २ विकेटले पराजित भएको छ। लगातार दोस्रो जितसँगै वेस्ट इन्डिजले सिरिजमा २-० को अग्रता बनायो। आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ५३ रनको लक्ष्य वेस्ट इन्डिजले ७ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो। पहिले ब्याटिङ […]

घरेलु मैदानमा २६ सिरिज पछि भारत पराजित

भारत र अस्ट्रेलियाबिचको अन्तिम एकदिवसीय सिरिजमा अस्ट्रेलियाले भारतलाई २१ रनले पराजित गर्दै सिरिज २-१ ले कब्जा गरेको छ। भारत घरेलु मैदानमा कुनैपनि फर्म्याटमा २६ सिरिजपछि दुई देशबिचको सिरिज पहिलो पटक गुमाउन पुगेको हो। यसअघि भारतले २४ सिरिजमा जित निकालेको थियो भने अन्य दुई सिरिज बराबरी खेलेको थियो। फेब्रुअरी २०१९ मा अस्ट्रेलियाले १ टी-२० र ५ […]

पहिलो एकदिवसीय क्रिकेट भारत दक्षिण अफ्रिकासँग पराजित

पहिलो एकदिवसीय क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ। लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो। दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८...

साफ च्याम्पियनशिप : बंगलादेशसँग भारत ३-० ले पराजित

काठमाडौँ, २८ भदौ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्याम्पियनशिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको हो । सन् २०१० […]

भारत पाकिस्तानसँग पराजित

एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।  आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।  दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो ।  पाकिस्तानका लगि मोहम्द रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ६ चौका र २ छक्का लिए ।  त्यस्तै मोहम्द नवाजले ४२ रन बनाउँदा आसिफ अलीले १६ रन बनाए ।  भारतका लागि भुवनेश्वर कुमार, अर्सदीप सिंह, रवी

इंग्ल्यान्डसँग भारत पराजित

काठमाडौँ – इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।  इंग्ल्यान्डका बलर टोप्लीले  उत्कृष्ट […]

न्युजिल्याण्डसँग भारत पराजित

युएइ । टी २० विश्वकप अन्तर्गत हिजो आइतबार राति सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४.३ ओभरमा […] The post न्युजिल्याण्डसँग भारत पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारत फेरि पराजित

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४.३…

पाकिस्तानसँग भारत पराजित

दुबईमा जारी टी–२० विश्वकपमा भारत पाकिस्तानसँग पराजित भएको छ ।   सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित दर्ता गराएको हो । गएराति सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा भेट्यो ।  पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेलेका हुन् । रिजवानले ५५ बलमा  ७९ रन बनाए भने आजमले पनि ६८ रनको योगदान दिए । यसअघि भारतले टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।

भारत कतारसँग १–० ले पराजित

एजेन्सी। दश खेलाडीमा सीमित बनेको भारत विश्वकप छनोट प्रतियोगितामा गएराति कतारसँग १–० ले पराजित भएको छ। राहुल भेकेले १७औं मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि भारत बाँकी समय दश खेलाडीमा सीमित बनेको थियो। ३३औं मिनेटमा अब्दुलाजिज हातेमले गरेको गोल कतारको जितमा निर्णायक बन्यो। दोस्रो चरणको छनोटमा समूह ‘ई’मा कतार १९ अंकका साथ शीर्ष स्थानमा छ। भारत चौथो स्थानमा छ।