घरेलु मैदानमा २६ सिरिज पछि भारत पराजित

भारत र अस्ट्रेलियाबिचको अन्तिम एकदिवसीय सिरिजमा अस्ट्रेलियाले भारतलाई २१ रनले पराजित गर्दै सिरिज २-१ ले कब्जा गरेको छ। भारत घरेलु मैदानमा कुनैपनि फर्म्याटमा २६ सिरिजपछि दुई देशबिचको सिरिज पहिलो पटक गुमाउन पुगेको हो। यसअघि भारतले २४ सिरिजमा जित निकालेको थियो भने अन्य दुई सिरिज बराबरी खेलेको थियो। फेब्रुअरी २०१९ मा अस्ट्रेलियाले १ टी-२० र ५ […]

सम्बन्धित सामग्री

रोहितको कीर्तिमानी शतक, रोमाञ्चक खेलमा दोस्रो सुपरओभरमा भारत विजयी

भारत र अफगानिस्तानबीचको तेस्रो टी-२० खेलमा भारतले रोमाञ्चक रूपमा जित निकालेकाे छ। अफगानिस्तानलाई दोस्रो सुपरओभरमा पराजित गर्दै भारतले सिरिज ३-० ले क्लिन स्विप गरेकाे हाे। बैंगलोरमा टस जितेर पहिले ब्याटिङ गर्दै भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो। जवाफमा अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको […]

अक्षरको उत्कृष्ट ब्याटिङको बाबजुद भारत पराजित

एजेन्सी – बायाँ हाते अलराउन्डर अक्षर पटेलको उत्कृष्ट ब्याटिङको बाबजुद भारत दोस्रो टि२० आई खेलमा श्रीलंकासँग १६ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० […]

रनको वर्षामा बने पाँच विश्व कीर्तिमान

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेलमा पाँच विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आई सिरिज जित्न सफल भएको हो । गुवाहाटीमा टस हारेर पहिला […]

टी–२० सिरिज : भारतद्वारा दक्षिण अफ्रिका १६ रनले पराजित

भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै भारतले दक्षिण अफ्रिकालाई २३८ रनको लक्ष्य दिएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । केएल राहुलले ५७, विराट कोहलीले ४९ र रोहित शर्माले ४३ रन बनाए ।दक्षिण अफ्रिकाको प्रदर्शन पनि उत्कृष्ट थियो तर टोलीले जित भने

अस्ट्रेलियाविरुद्धको सिरिज भारतले जित्यो

काठमाडौं : भारत र अस्ट्रेलियाबिच जारी तीन खेलको टी-२० सिरिज  घरेलु टोली भारतले ३-१ ले कब्जा गरेको छ। आइतबार राति हैदराबादमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै ९ वर्षपछि घरेलु मैदानमा सिरिज जितेको हो।भारतको जितमा सूर्यकुमार यादव र विराट कोहलीले विष्फोटक ब्याटिङ गर्दै टिमको जित निश्चित गरेका थिए। घरेलु मैदानमा भारतले अस्ट्रेलियालाई २०१३ पछि पहिलो पटक हराएको हो।खेलमा अस्ट्रेलियाले टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ८६ रन  बनाएको थियो। जवाफमा उक्त लक्ष्य भारतल

रोहितको आक्रामक ब्याटिङमा भारत विजयी

एजेन्सी – कप्तान रोहित शर्माको आक्रामक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान रोहित शर्मा २० बलमा ४ […]

भारत अस्ट्रेलियासँग भिड्दै

भारत भ्रमणमा रहेको अस्ट्रेलियाले तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा शुक्रबार नागपुरमा घरेलु टोलिविरुद्ध प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा २०९ रनको उच्च स्कोर चेज गर्दै ४ विकेटको जित निकालेको अस्ट्रेलिया लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिज एक खेल अगावै जित्ने लक्ष्यमा रहेको छ । घरेलु टोली भारत भने सिरिजमा रहिरहनका लगि अस्ट्रेलियालाई नागपुरमा पराजित […]

सूर्यको सानदार शतकका बाबजुद भारत पराजित

एजेन्सी – मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको सानदार शतकका बाबजुद भारत तेस्रो टि२० आई खेलमा इंग्ल्यान्डसँग १७ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भारतले २-१ ले जितेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । […]

दक्षिण अफ्रिका-भारत टेस्ट : लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिकालाई सिरिज

भारत र दक्षिण अफ्रिकाबिचको तीन खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको छ।केपटाउनमा भएको तेस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। पहिलो टेस्ट जितेको भारत त्यसपछिका लगातार दुई टेस्ट गुमाउन पुग्यो।केपटाउन टेस्टमा पहिलो इनिङमा भारतले २ सय २३ रन बनाउँदा जवाफमा दक्षिण अफ्रिकाले २१० रन बनाएको थियो।दोस्रो इनिङमा भारतले १९८ रन बनाउन सकेको थियो। समग्रमा दक्षिण अफ्रिकाले २१२ रनको लक्ष्य पाएको थियो जुन लक्ष्य ३ विकेट गुमाएर दक्षिण अफ्रिकाले सहज रूपमा

भारत इनिङ अन्तरले पराजित

एजेन्सी – तीव्र गतिका बलर ओली रबिन्सनले घातक बलिङ गरेपछि इंग्ल्यान्डले तेस्रो टेस्टमा भारतलाई इनिङ र ७६ रनले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ५ खेलको टेस्ट सिरिज १-१ को बराबरीमा ल्याएको छ । पहिलो खेल बराबरीमा सकिँदा भारत दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । तेस्रो टेस्टको पहिलो इनिङमा […]