पहिलो एकदिवसीय क्रिकेट भारत दक्षिण अफ्रिकासँग पराजित

पहिलो एकदिवसीय क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ। लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो। दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८...

सम्बन्धित सामग्री

अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको 'क्लिन स्वीप'

काठमाण्डाै - अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानले क्लिनस्वीप गरेको छ । गएराति भएको तेस्रो खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो । पाकिस्तान आईसीसीको एकदिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छन् । जितका लागि २ सय ६९ रनको लक्ष्य पाएको अफगानिस्तान ४८ ओभर ४ बलमा २ सय ९ रनमा अलआउट भयो । उसका मुजिब उर रहमानले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका शादब खान...

भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट आज

भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। दुई टोलीबीचको खेल जिम्बाब्वेको राजधानी हरारेमा नेपाली समयअनुसार दिउँसो १ बजे हुने तालिका छ। जिम्बाब्वे भ्रमणमा रहेको पाहुना टोली भारत दोस्रो खेलमा पनि सहज जितको खोजीमा छ। उसले पहिलो खेलमा घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो। यसअघि सन् २०१६ को जुलाईमा पनि भारतले जिम्बाब्वेविरुद्ध भएका तीन खेलमा १०, ९ र ८ विकेटको जित निकालेको थियो।

आज भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट

एजेन्सी । भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। दुई टोलीबीचको खेल जिम्बाब्वेको राजधानी हरारेमा नेपाली समयअनुसार दिउँसो १ बजे हुने तालिका छ। जिम्बाब्वे भ्रमणमा रहेको पाहुना टोली भारत दोस्रो खेलमा पनि सहज जितको खोजीमा छ। उसले पहिलो खेलमा घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो। यसअघि सन् २०१६ को जुलाईमा पनि भारतले जिम्बाब्वेविरुद्ध […]

भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि

भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल दिउँसो एक बजे हरारेमा सुरु हुनेछ । भारत र जिम्बावेबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार हुनेछ । यसैबीच पाकिस्तान र नेदरल्यान्डबीच आज दोस्रो एकदिवसीय क्रिकेट हुँदैछ । खेल रोटरडममा दिउँसो पौने ३ बजे सुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा नेदरल्यान्डलाई पाकिस्तानले १६ रनले हराएको थियो । तेस्रो खेल आइतवार हुनेछ ।

भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलामा दक्षिण अफ्रिकाको 'क्लिन स्वीप'

दक्षिण अफ्रिकाले भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा क्लिन स्वीप गरेको छ । गएराति भएको अन्तिम तथा तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले क्लिन स्वीप गरेको हो । घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो । भारतका लागि विराट कोहली, शिखर धवन र दीपक चाहरले अर्धशतकीय पारी खेले । कोहलीले ६५ रन, धवनले ६१ रन र दीपक चाहरले ५४ रनको योगदान गरे । यस्तै, सूर्यकुमार यादवले ३९, श्रेयस आयरल...

दक्षिण अफ्रिकासँग हार्‍यो भारत

दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ ।

भारत र दक्षिण अफ्रिाकाबीचको पहिलो ओडीआई : भारत पहिला बलिङ गर्दै

भारत र दक्षिण अफ्रिाकाबीच एकदिवसीय क्रिकेट (ओडीआई) श्रृंखलाको पहिलो खेल बुधबार दक्षिण अफ्रिकामा हुँदैछ । भारतीय कप्तान केएल राहुलले टस जितेर पहिला बलिङको निर्णय लिएका छन् ।

भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज

काठमाडौँ - भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज हुँदैछ । कोलम्बोमा हुने खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ । यो खेल रातीसम्म चल्नेछ । शिखर धवनको कप्तानीमा रहेको भारतीय टिम श्रीलंकासँग खेल्न लागेको हो । नियमित कप्तान विराट कोहलीको टिम भने इंगल्यान्ड भ्रमणमा रहेको छ ।

भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज

काठमाडौँ - भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज हुँदैछ । कोलम्बोमा हुने खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ । यो खेल रातीसम्म चल्नेछ । शिखर धवनको कप्तानीमा रहेको भारतीय टिम श्रीलंकासँग खेल्न लागेको हो । नियमित कप्तान विराट कोहलीको टिम भने इंगल्यान्ड भ्रमणमा रहेको छ ।

भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदै

असोज १२ –  भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार पौने २ बजेपछि बेग्लोरमा शुरु हुनेछ । ५ खेलको श्रीङ्...