रिलायन्स चिनीमिलको प्रदूषित पानी नियन्त्रण गर्न प्रशासनलाई ज्ञापन

बारा : बाराको कलैया उपमहानगरपालिका २३ श्रीपुरस्थित रिलाइन्स सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिबाट उत्सर्जित पानीबाट मानव स्थास्थ्य र पशुपक्षी र बालीनालीमा क्षति पुगेको भन्दै बाराका युवाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। उद्योगबाट निस्केको पानीले कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउ...

सम्बन्धित सामग्री

ग्लोबल लेदरको रसायनयुक्त पानी सोझै सिर्सिया नदीमा

२६ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ स्थित ग्लोबल लेदर प्रालिले छाला पखाल्दा निस्केको रसायनयुक्त प्रदूषित पानी सोझै सिर्सिया नदीमा खसाएको पाइएको छ । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार ग्लोबल लेदरसहित नदी क्षेत्रमा सञ्चालित तीन वटा उद्योगको स्थलगत निरीक्षण गरेको थियो । तीमध्ये ग्लोबल लेदरले भने प्रदूषित पानी नदीमा मिसाएको पाइएको वीरगञ्ज महानगरपालिकाको वातावरण निरीक्षक […]

जारकाे सहित धेरै ठाउँकाे पानी दूषित, हैजाको महामारी फैलने जोखिम

काठमाण्डाै – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न नागरिक नै सजग रहनुपर्ने बताउनुभएको छ । आज सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै महाशाखाका निर्देशक दासले हैजाबाट बच्न नागरिक र सरोकारवाला निकाय सजग रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिलेसम्म महाशाखाले परीक्षण गरेको तीन ठाउँको पानी प्रदूषित देखिएको बताउनुभयो । उहाँका अनुसार ललितपुरको सानेपा, काठमाण्डाैकाे बागबजार र डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको ...

हैजाबाट बच्न नागरिकले नै पहल थाल्नुपर्छ : निर्देशक दास

काठमाडाैं : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताएका छन्।सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले हैजाबाट बच्न आम नागरिक र सरोकारवाला निकायहरु सजग रहनुपर्ने आवश्यकता रहेको बताए।उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ३ ठाउँको पानी प्रदूषित देखिएको बताए। तीन ठाउँमध्ये ललितपुरको सानेपा र काठमाडौंको बागबजार, डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको जानकारी दिए।निर्देशक दासले

प्रदूषित पानी हैजाको कारण

काठमाडौँ – उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए। महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो। उनले धारापानी, […]