२६ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ स्थित ग्लोबल लेदर प्रालिले छाला पखाल्दा निस्केको रसायनयुक्त प्रदूषित पानी सोझै सिर्सिया नदीमा खसाएको पाइएको छ । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार ग्लोबल लेदरसहित नदी क्षेत्रमा सञ्चालित तीन वटा उद्योगको स्थलगत निरीक्षण गरेको थियो । तीमध्ये ग्लोबल लेदरले भने प्रदूषित पानी नदीमा मिसाएको पाइएको वीरगञ्ज महानगरपालिकाको वातावरण निरीक्षक […]