प्रदूषित पानी हैजाको कारण

काठमाडौँ – उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए। महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो। उनले धारापानी, […]

सम्बन्धित सामग्री

प्रदूषित पानी बेच्ने चार उद्योग बन्द

प्रदूषित पानी बेच्ने सर्लाहीका चार उद्योग बन्द गरिएको छ । हरिवन र लालबन्दी नगरपालिकाका चारवटा पानी उद्योग बन्द गराइएको छ ।

प्रदूषित पानी उपचार संयन्त्र : क्षमताको आधा मात्र उपयोग

औद्योगिक रसायनयुक्त पानी र घरायसी प्रयोगपछि निस्कने पानी प्रशोधन गर्न निर्माण गरिएको प्रदूषित पानी उपचार संयन्त्र क्षमताको आधा मात्र प्रयोगमा रहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योग र आवासबाट निस्कने प्रदूषित पानी प्राकृतिक रूपमा प्रशोधन गरी स्थानीय कर्रा खोलामा मिसाउन निर्माण गरिएको प्रदूषित पानी उपचार संयन्त्र स्थापनाकालदेखि नै आवश्यक प्रदूषित पानीको अभावमा क्षमताभन्दा कम उपयोगमा छ ।

टाइफाइड: कति सत्य, कति भ्रम?

सरसफाइको कमी र प्रदूषित पानी नै मुख्य कारण देखिन्छ। गाउँघर भन्दा पनी शहर बजारमा यो रोग बढी देखिने गरेको छ। ढल प्रयोग गरी लगाएको तरकारी तथा फलफूल, सडक छेऊको खानेकुरा, हात नधोई खाने बानी र खुला शौचालयको प्रयोगले पनि टाइफाइडको जोखीम बढाउँछ।

आणविक केन्द्रबाट निस्कने प्रदूषित पानी महासागरमा हालेको जापानमाथि आरोप

जापान सरकारले फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्कने प्रदूषित पानी हानिरहित भएको दाबी गरेको छ ।

ग्लोबल लेदरको रसायनयुक्त पानी सोझै सिर्सिया नदीमा

२६ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ स्थित ग्लोबल लेदर प्रालिले छाला पखाल्दा निस्केको रसायनयुक्त प्रदूषित पानी सोझै सिर्सिया नदीमा खसाएको पाइएको छ । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार ग्लोबल लेदरसहित नदी क्षेत्रमा सञ्चालित तीन वटा उद्योगको स्थलगत निरीक्षण गरेको थियो । तीमध्ये ग्लोबल लेदरले भने प्रदूषित पानी नदीमा मिसाएको पाइएको वीरगञ्ज महानगरपालिकाको वातावरण निरीक्षक […]

अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु

प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन्।

अफगानिस्तानमा हैंजा प्रकोपबाट १२ जनाको मृत्यु

प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैंजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन्।...

'हैजा सामान्य रोग होइन, इतिहास डरलाग्दो छ'

प्रारम्भिक अनुसन्धान अनुसार राजधानीमा हैजा मानव दिसाबाट प्रदूषित पानी र सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थको माध्यमले फैलिरहेको छ।...

मानव स्वास्थ्य र प्रदूषित पानी

सन्दर्भ – विश्व पानी दिवस             प्रकृतिमा भएको पानीमध्ये ९७ प्रतिशत समुन्द्र, २ प्रतिशत बरफ र हिउँको रूपमा हिमालमा छ । सबै प्राणीलाई बाँच्न दैनिक कामको साथै सिँचाइ, उद्योगधन्दाका लागि १ प्रतिशत पानी मात्रै छ । खोलानालाका पानी, कुवा, ट्युबवेल, ढुंगेधाराको पानी त आफ्नो ठाउँमा छ, दूधको मूल्य झैं पर्ने मिनरल […] The post मानव स्वास्थ्य र प्रदूषित पानी  appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदूषित पानी पिउदैं करोडौं अमेरिकी

करोडौं अमेरिकीहरू दैनिक प्रदूषित पानी पिउन बाध्य भएको डेली मेलले जनाएको छ । अमेरिकामा दैनिक खानी क्षेत्रबाट आर्सेनिक, सिसा र अन्य विषाक्त धातु मिसिएको पानी शुद्धीकरण नगरीकन वितरण गरिने भएकाले अमेरिकीहरू विषाक्त पानी पिउन बाध्य भएका हुन् । विशेष गरी यो अवस्था मोन्टाना, क्यालिफोर्निया, कोलोराडा, ओक्लाहोमा र अन्य पाँच राज्यमा देखिएका छन् ।