एमाले पहिचान विरोधी होइन: नेम्बाङ

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता सुवासचन्द्र नेम्बाङले नेकपा एमाले पहिचान विरोधी पार्टी नभएको दाबी गरेका छन्।...

सम्बन्धित सामग्री

सांसद नेम्बाङ एक्कासि बिरामी परेपछि उपचार हुँदै

ताप्लेजुङ : प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ। उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ लगिएको हो।नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी अचानक बिरामी परेका हुन्।सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए। जिल्ला अस्पतालले उनलाई उपचारका लागि  सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए।पाँचथरबाट निर्वाचित स

राष्ट्रपतिका लागि उपयुक्त पात्र सुवासचन्द्र नेम्बाङ नै होः एमाले नेता

काठमाडौं, ११ पुस । नेकपा एमालेका नेता केशव बडालले देशमा सरकारविहीन अवस्थामा राख्न नमिल्ने भएकाले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन तयार भएको बताएका छन् । ‘तोकिएको समयमा शेरबहादुर देउवाजीले सरकार दिन सक्नुभएन । विकल्पका रुपमा नेकपा एमालेले प्रचण्डको नेतृत्वमा सरकार बनाएको हो । हिजोका त्रुटि र कमजोरी […]

इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ७ सय ६५ मतले अगाडि देखिएका छन्।...

पूर्वमन्त्री नेम्बाङ ४७ मतान्तरले निर्वाचित

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र […]

इलाम २ मा सुवास नेम्बाङ साढे १२ सय मतान्तरले अघि

इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ साढे १२ सय मतान्तरले अघि देखिएका छन्।...

एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउँछ : नेम्बाङ

इलाम । नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउने बताएका छन् । आफू उम्मेदवार रहेको इलाम निर्वाचन क्षेत्र २ का मतदातासँग फाकफोकथुम–७, एकतप्पामा कुरा गर्दै उनले गठबन्धनका दलले संयुुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसकेको बताए । ‘गठबन्धनका दल अहिले संयुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसक्ने अवस्थामा पुगिसकेका छन्,’ उनले भने, ‘स्थानीय […] The post एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउँछ : नेम्बाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विचार नमिल्ने दलसँग गठबन्धन हुदैनः नेम्बाङ

काठमाडौँ,२४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएको हो । यस्तै उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन […]

माङसेबुङमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

इलाम: जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन्। उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भए। एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी…

पार्टीमा पूर्वमाओवादी भन्ने छैन, सबै एमाले भइसक्यौँ : नेम्बाङ

चितवन : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्बाङले एमालेमा पूर्वमाओवादी भन्ने कोही नरहेको बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूसँगको छलफलपछि निस्कएका नेम्बाङलाई थाहाखबरको पूर्वमाओवादीलाई दुई पदाधिकारी दिने सहमति भएको हो  भन्ने प्रश्नमा उनले एमालेमा पूर्वमाओवादी भन्ने नभएको र पदाधिकारी एमालेले नै पाउने बताए। उनले भने, ‘पार्टीमा सबै एमाले भइसकेको छौँ। सबै पद एमालेले नै पाउँछ।’बन्दसत्र सुरु गर्न ढिला भएकाले आफू निस्किएको नेम्बाङले बताए।&nb

एमाले नेता नेम्बाङ गाईघाटमा

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले बिद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजबादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई थुमथुमाउन एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको जनाइएको छ।...