नेपाली अटोमोवाइल व्यवसायमा प्रख्यात व्यवसायिक घरानाको इन्ट्री भएको छ । चर्चित व्यवसायीक घराना सुमार्गी ग्रुप अफ कम्पनीले अटोमोवाइल सेक्टरमा हालैमात्र हात हालेको हो । सुमार्गीको कम्पनीले चिनियाँ अटोमोवाइल ब्राण्ड बीएआईसीको उत्पादन नेपाली बजारमा बेच्नेछ । चीनको छैटौं ठूलो गाडी उत्पादक कम्पनी बीएआईसी सरकारी कम्पनी हो । जसले जर्मन ब्राण्ड मर्सडिज बेन्ज र कोरियन ब्राण्ड हुन्डाईसँगको संयुक्त लगानीनमा गाडी उत्पादन गर्दैआएको छ ।सोही कम्पनीको उत्पादन बेइजीङ बीजे४० एल अफरोड एसयूभी मोडलको गाडी सुमार्ग