सरकारले विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ८० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी १५ वर्षमा सो लक्ष्य हासिल गर्ने उद्देश्यसहित शुक्रबार राष्ट्रिय साइबर सुरक्षा नीति...
पहिलो पटक नेपालको आफ्नै राष्ट्रिय साइबर सुरक्षा नीति बनेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेसँगै पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति आएको हो ।
साइबर सुरक्षाको जोखिम न्युनिकरण गर्ने उद्देश्यसहित राष्ट्रिय साइबर सुरक्षा नीति २०८० आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले बताए...
काठमाडौँ- सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि छलफलमा रहेको राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्ने उद्देश्यसहि...
काठमाडाैँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति तर्जुमाको प्रक्रियामा रहेको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमाआफ्नो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले हाल चौबीस घण्टा सञ्चालन भइरहेको ...
काठमाडाैँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति तर्जुमाको प्रक्रियामा रहेको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमाआफ्नो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले हाल चौबीस घण्टा सञ्चालन भइरहेको ...
काठमाडौँ, १८ वैशाख । सरकारले ल्याउन लागेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० प्रति पत्रकारहरुले विषेश चासो देखाएका छन् । पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरूले नीतिको मस्यौदाको गहन अध्ययन गरेर सरकारलाई सुझाव दिने तयारी समेत गरेका छन् । लोकतन्त्र तथा विकास केन्द्र (सिडिडी)ले काठमाडौँमा आयोजना गरेको नीति समीक्षा कार्यक्रममा उनीहरूले चाडै नै यस बारेमा संगठनको धारणा सार्वजनिक […]
कमजोर अवस्थामा रहेको साइबर सुरक्षामा आमूल सुधारको लक्ष्यसहित सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ लागु गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्वव्यापी साइबर सुरक्षा सूचकांकमा आउँदो ५ वर्षमै ३३ प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहित नीतिको मस्यौदा सार्वजनिक गरेको छ । जसअनुसार हाल ४४.९९ बिन्दुमा रहेको साइबर सुरक्षा सूचकांक आगामी पाँच वर्षभित्र ६० अंकमा […]
सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षा नीतिको मस्यौदा सार्वजनिक गर्दै यसमा सुझाव माग गरेको हो । मस्यौदामा जनशक्ति र...
५ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । पटक–पटक सरकारी तथा गैरसकारी संघ संस्थाको प्रणालीमाथि साइबर आक्रमण बढेपछि सरकारले राष्ट्रय साइबर सुरक्षा नीति निर्माण गरेर बलियो कानुनी व्यवस्था गर्न लागेको हो । सरकारको डाटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नै पटक–पटक भइरहेका आक्रमणका कारण सरकारी सर्भर […]