काठमाडौँ, १८ वैशाख । सरकारले ल्याउन लागेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० प्रति पत्रकारहरुले विषेश चासो देखाएका छन् । पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरूले नीतिको मस्यौदाको गहन अध्ययन गरेर सरकारलाई सुझाव दिने तयारी समेत गरेका छन् । लोकतन्त्र तथा विकास केन्द्र (सिडिडी)ले काठमाडौँमा आयोजना गरेको नीति समीक्षा कार्यक्रममा उनीहरूले चाडै नै यस बारेमा संगठनको धारणा सार्वजनिक […]