कमजोर अवस्थामा रहेको साइबर सुरक्षामा आमूल सुधारको लक्ष्यसहित सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ लागु गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्वव्यापी साइबर सुरक्षा सूचकांकमा आउँदो ५ वर्षमै ३३ प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहित नीतिको मस्यौदा सार्वजनिक गरेको छ । जसअनुसार हाल ४४.९९ बिन्दुमा रहेको साइबर सुरक्षा सूचकांक आगामी पाँच वर्षभित्र ६० अंकमा […]