काठमाडाैँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति तर्जुमाको प्रक्रियामा रहेको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमाआफ्नो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले हाल चौबीस घण्टा सञ्चालन भइरहेको ...