आक्रमण बढेपछि ‘साइबर सुरक्षा केन्द्र’ खोल्दै सरकार

५ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । पटक–पटक सरकारी तथा गैरसकारी संघ संस्थाको प्रणालीमाथि साइबर आक्रमण बढेपछि सरकारले राष्ट्रय साइबर सुरक्षा नीति निर्माण गरेर बलियो कानुनी व्यवस्था गर्न लागेको हो । सरकारको डाटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नै पटक–पटक भइरहेका आक्रमणका कारण सरकारी सर्भर […]

सम्बन्धित सामग्री

‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना

‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरेको छ । सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयमा कार्यालय रहेको केन्द्रले आफ्नो काम सुरु गरेको मन्त्रालयका उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख राजकुमार महर्जनले जानकारी दिए ।

साइबर आक्रमण रोक्न सुरक्षा केन्द्र खोल्ने निर्णय, स्वीकृत भयो दरबन्दी

१९ माघ, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र खोल्ने निर्णय गरेको छ । १० माघको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रको संगठन संरचना पास गरेको छ । साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायको रूपमा काम गरी साइबर सुरक्षा केन्द्र स्थापना हुन लागेको हो । सञ्चार तथा सूचनाप्रविधि […]

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, १३ जनाको दरबन्दी स्वीकृत

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र

युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना

गुगलले बुधबार युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ ।

साइबर सुरक्षा केन्द्र स्थापनाको प्रस्ताव, साइबर सेक्युरिटीको काम गर्न लाइसेन्स

३१ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्न प्रस्ताव गरेको छ । साइबर सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावित मस्यौदामा देशभित्र रहेका कम्प्युटर वा कम्प्युटर प्रणालीलाई साइबर सुरक्षा प्रदान गर्न सोसँग सम्बन्धित अन्य कार्य गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्ने प्रस्ताव गरिएको छ । केन्द्रको कार्यालय काठमाडौं उपत्यकामा रहने […]

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । ‘साइबर सुरक्षाको सुनिश्चितता, २१ औं शताब्दीको आवश्यकता’ को अवधारणाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए । उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर […]

सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने

काठमाडौँ । सरकारले साइबर सुरक्षाको सुनिश्चितता गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । साइबर सुरक्षाको सुनिश्चितता, २१ औँ शताब्दीको आवश्यकता’ को अवधारणाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने उनले जानकारी दिए । उक्त केन्द्रलाई साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर […]

चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गरिने छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपालमा चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गरिने बताउनु भएको छ ।