आर्थिक अनियमितता गरेको आरोपमा प्रधानाध्यापक र खरिदारविरुद्ध शिक्षकले दिए उजुरी

रौतहटको दुर्गा भगवती गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयमा व्यापक आर्थिक अनियमिता भएको भन्दै विद्यालयकै शिक्षकले अख्तियारमा उजुरी दिएका छन्। दुर्गा भगवती– २ पिपरा भलोहियास्थित उक्त विद्यालयका तत्कालीन प्रधानाध्याक र खरिदारको मिलेमतोमा...

सम्बन्धित सामग्री

स्थानीय तहमा आर्थिक अनियमितता : अख्तियारमा जनप्रतिनिधिविरुद्ध १७ हजार उजुरी

स्थानीय तहमा आर्थिक अनियमितता : अख्तियारमा जनप्रतिनिधिविरुद्ध १७ हजार उजुरी

स्थानीय तहमा आर्थिक अनियमितता : अख्तियारमा जनप्रतिनिधिविरुद्ध १७ हजार उजुरी

स्थानीय तहमा आर्थिक अनियमितता : अख्तियारमा जनप्रतिनिधिविरुद्ध १७ हजार उजुरी

विजयस्मारकमा आर्थिक अनियमितता : छानबिन नसकिँदै ढाकछोपमा प्रअ

काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ स्थित विजयस्मारक माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको उजुरी परेपछि छानबिन गरिरहेको छ। महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाले उजुरीका आधारमा छानबिन भइरहेको जानकारी दिए।विद्यालयले कोभिड–१९ मा विद्यालय बन्द भएका वेला खाजा भत्ता लिएको बील बनाएपछि त्यहाँका १५ जना शिक्षकले साउन १२ गते सत्यतथ्य छानबिन गर्न माग गर्दै महानगरपालिकाको शिक्षा विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए।उक्त विषयमा समाचार छापिएको १

डडेल्धुरामा व्यापक आर्थिक अनियमितता

डडेल्धुरा।  डडेल्धुरास्थित विभिन्न सरकारी कार्यालयहरुमा गत आर्थिक वर्षमा व्यापक आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले अनुसन्धान सुरु गरेको छ । डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिका, डिभिजन वन कार्यालय डडेल्धुरा र संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले छानबिन सुरु गरेको हो […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता!

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नागरिक समाज कास्कीका नाममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज […]

अख्तियार इटहरीमा सबैभन्दा बढी उजुरी विराटनगर महानगरविरुद्ध

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्ध परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विराटनगर महानगरपालिकाविरुद्ध भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो । कुल उजुरीमध्ये ८ दशमलव ३३ प्रतिशत विराटनगर महानगरपालिकाको मात्रै रहेको छ ।आयोगको ३२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाको हकमा भने सप्तरीमा सबैभन्दा बढी अनियमितता, भ्रष्टाचार हुने ग

आर्थिक अनियमितता भएको भन्दै छन्त्याल संघलाई काठमाडौं सिडिओको पत्र

आर्थिक अनियमितता भएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल छन्त्याल संघलाई हिसाव किताब बुझाउन पत्र लेखेको छ। २४ असारमा लेखेको पत्रअनुसार संघका पदाधिकारीले विदेशबाट पठाएको रकम हिनामिना भएको उल्लेख...

वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियारद्वारा छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा सोमबार छापा मारेको छ । अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि छापा मारेको आयोगको हेटौँडास्थित कार्यालयले जनाएको छ

उच्चस्तरिय छानविन समितिको प्रतिवेदन हस्तान्तरण- “आर्थिक अनियमितता छ”

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता विषयमा परेको उजुरी पश्चात गठन भएको उच्चस्तरिय छानविन समितिले आइतबार प्रतिवेदन हस्तान्तरण गरेको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले दिएको उजुरीपछि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)द्वारा करिव ६ महिना अघि छानविन समिति गठन गरेको थियो । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग संयोजक तथा …

नेवामा आर्थिक अनियमितता

खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था नेपाल स्वास्थ्यका लागि पानी (नेवा) मा आर्थिक अनियमितता भएको पाइएको छ । समाजकल्याण परिषद्मा उजुरी परेपछि छानबिन हुँदा नेवामा अनियमितता पुष्टि भएको हो ।