उत्साहहीन निर्वाचनका सन्देश

कांग्रेसले अहिले पाएको सिट र मत संख्या पनि लोकतान्त्रिक मतदाता विकल्पहीन बनेकाले हो। भरपर्दो विकल्प प्रस्तुत भएको भए कांग्रेस अहिलेको भारतीय कांग्रेस जस्तै हालतमा पुग्ने थियो।...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको विज्ञप्ति–थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता

सत्ता गठबन्धनले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको जनाएको छ।  सोमबार बसेको गठबन्धनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको उल्लेख गरिएको छ । निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको  आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने

२०१५ सालको निर्वाचनका लागि जनकविकेशरी धर्मराज थापाले लेखेको निर्वाचन–लहर

निर्वाचन लहर २०१५ धर्मराज थापा निर्वाचन आयोग प्रचार विभागबाट समस्त जनसाधारणलाई निर्वाचनको चेतना ल्याउनको निमित्त तयार गरिएको पुस्तिकामध्ये एउटा यो हो ।०००‘निर्वाचनमा भाग लिने व्यक्ति या पार्टीले ‘निर्वाचन सन्देश’को पुरापुर उपयोग गरी जनतामा निर्वाचन चेतनाको जागृति ल्याउने सहयोगको म विशेष प्यासी छु ।– चीफ इलेक्शन कमिश्नर श्री सुवर्ण शमशेर ज.ब.रा.०००२०१५ सालमा पहिलोपटक ५००० प्रति ।०००भूमिकानिर्वाचन आयोग प्रचार विभागबाट आम जनतामा निर्वाचनबारे जनचेतना ल्याउने साहित्य

स्थानीय निर्वाचनको सन्देश

नेपाली नागरिकले आगामी निर्वाचनका क्रममा राजनीतिक परिदृश्यबाट बढार्नुपर्ने राजनीतिक अनुहारहरूसमेतको एकिन गरिसकेको स्पष्ट संकेत देखिएकाले आगामी दिनमा राष्ट्रहितका खातिर न्यायोचित निर्णय गर्नेतर्फ केन्द्रित रहनु नै राष्ट्रप्रति ठूलो गुन ठहर्नेछ।...

रुकुमपूर्वमा नमुना मतदान

रुकुम (पूर्व) : वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि रुकुम पूर्वमा नमुना मतदान गरिएको छ। आज शुक्रबार सिस्ने गाउँपालिका–६ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो।मतदानका सम्पूर्ण प्रक्रिया पूरा गरेर मतदान गराइएको थियो। नमुना मतदानमा महिला/पुरुष गरी २२ जना सहभागी थिए। सही तरिकाले मतदान होस् भन्ने सन्देश प्रवाह गर्न नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए। मतदान सही होस्, मत बदर नहोस् भन्ने उद्देश्यले नम

विराटनगरमा कांग्रेस नेताहरुले दिए एकताको सन्देश

२१ वैशाख, विराटनगर । नेपाली कांग्रेसका शीर्ष नेताहरुले विराटनगर महानगरपालिकाको टिकट वितरणमा देखिएको कलह अन्त्य भएको सन्देश दिने प्रयास गरेका छन् । स्थानीय निर्वाचनका लागि बुधबारदेखि देश दौडाहा सुरु गरेका कांग्रेसका शीर्ष नेताहरुसँगै मेयराक टिकटका आकांक्षीहरु पनि विराटनगरमा एउटै मञ्चमा देखिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता […]

आयोगले चैत मसान्तमा मतदाता शिक्षा थाल्ने, अझै भएन मतपत्रको डिजाइन

काठमाडौं : निर्वाचन आयोगले यही चैत मसान्तमा स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा अभियान थाल्ने भएको छ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कसरी मतदान गर्ने भनी सन्देशमूलक प्रचारप्रसार चैत मसान्तबाट थाल्ने तयारी भएको जानकारी दिए।उनका अनुसार यसपटक मतदान शिक्षाका लागि घरदैलो अभियान नगरिने भएको छ। अडियो र भिडियोको माध्यमबाट मतदानसम्बन्धी सन्देश प्रवाह गरिने उनले बताए।‘पहिला भएको चुनावमा घरदैलो अभियान गर्दा अभियन्ताले कामै नगरी तलब भत्ता बुझेको भन्ने गुनासो आएपछि यस्तो

एनआरएनए अष्ट्रेलियाको निर्वाचन नजिकिँदै, प्रचार प्रसारमा जुटे समूह

एनआरएनए अस्ट्रेलियाको निर्वाचन ३१ जुलाईमा सम्पन्न हुँदैछ । निर्वाचनका लागि केही समूह आफ्नो आफ्नो टिम सहित प्रतिष्पर्धा गर्दैछन् । जसमा तास्मानिया राज्यमा सन्देश परियारको समूहले पनि उम्मेदवारी दर्ता गर्दै प्रचार प्रसारमा समेत जुटेको छ ।यो समूहबाट संयोजकमा सन्देश आफैं रहेका छन् भने एनआरएनए एनसीसी सदस्यमा प्रेमप्रसाद धामी (प्रमेज) र कविन कर्माचार्य छन् । त्यस्तै उपसंयोजक राज्य टेकनाथ सापकोटा, सचिव प्रदीप पोखरेल, संयुक्त सचिव मृगेन्द्र गौतम, कोषाध्यक्ष उमेश सेन्चुरी, युवा संयोजक रिवाज राउत क्षेत्री,

एमाले कार्यलदलकाे बैठक आज पनि बस्दै

काठमाडौं : काठमाडौं पार्टीको विवाद मिलाउन गठित सत्तारुढ दल नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज पनि बस्दै छ। बैठक आज साँझ ७ बजे बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। थाहाखबरसँग कुरा गर्दै नेता नेम्बाङले आज बस्ने बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने बताए।   बैठकमा भोलि हुने  हुने राष्ट्रिय सभाको उप-निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ। हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ। कार्यदलको पहिलो बैठक

समाजवादको सन्देश प्रवाह गरौं : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आव्हान गरेका छन् । केन्द्र र नेकपा (एमाले) निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई बिहीबार निवास लाजिम्पाटमा शुभकामना दिँदै उनले आगामी निर्वाचनका लागि भएको वाम तालमेल र त्यसपछि हुने पार्टी एकताले समाजवादको गन्तव्यमा मुलुकलाई डोर्याउने भएकाले त्यस सन्देशलाई प्रवाह गर्नु आग्रह गरे ।

स्थानीय निर्वाचनको सन्देश - Naya Patrika

समग्रतामा स्थानीय तहको निर्वाचनका परिणामहरू आइसकेपछि सिंगो मुलुकलाई महत्वपूर्ण सन्देश दिन्छ । हामीले २० वर्षअगाडिदेखि स्थानीय निर्वाचन गर्न पाइराखेका थिएनौँ । देशमा आमजनताले लोकतन्त्र आयो भने पनि वास्तविक रूपमा...पूरा पढ्नुहोस् »