स्थानीय निर्वाचनको सन्देश

नेपाली नागरिकले आगामी निर्वाचनका क्रममा राजनीतिक परिदृश्यबाट बढार्नुपर्ने राजनीतिक अनुहारहरूसमेतको एकिन गरिसकेको स्पष्ट संकेत देखिएकाले आगामी दिनमा राष्ट्रहितका खातिर न्यायोचित निर्णय गर्नेतर्फ केन्द्रित रहनु नै राष्ट्रप्रति ठूलो गुन ठहर्नेछ।...

सम्बन्धित सामग्री

स्वतन्त्र जनमतको सन्देश- पुराना दल नसच्चिए सकिन्छन्

यो अवस्था भनेको लोकतन्त्रले आफूभित्रैबाट सरसफाइ र सुधारको सुरुवात गर्न आँट्यो भनेर ठम्याउन सकिन्छ । र, यो लोकतन्त्रका लागि स्वस्थ र जनतामा आशा जगाइराख्न अति आवश्यक पहलकदमी पनि हो ।

निर्वाचनको प्रारम्भिक नतिजाले कुन पार्टीलाई कस्तो सन्देश ?

नेपालमा लोकतन्त्रको आन्दोलन शुरुवातदेखि नै दलीय व्यवस्थाका लागि भएको हो । लोकतन्त्र लागि ७ दशक लामो संघर्ष भएको देशमा संघीय लोकतान्त्रिक गणतन्त्रपछि फेरि मतदाताले स्वतन्त्र उम्मेद्वारहरू किन मन पराउन थाले ?

पोखरामा कस्तो सडक पूर्वाधार ? नयाँ नेतृत्वलाई केही सन्देश

यही ३० वैशाख २०७९ मा स्थानीय निर्वाचन हुँदैछ । निर्वाचनसँगै पोखरा महानगरको सत्ता बागडोर सम्हाल्ने विजयी जनप्रतिनिधिहरूले काम सुरु गर्नेछन् । पूर्वाधार निर्माणको दृष्टिले पाँच वर्षको समयावधि पर्याप्त होइन । त्यसैले विजयलगत्तै नयाँ जनप्रतिनिधिले पोखरामा पूर्वाधार व्यवस्थापनमा अर्जुनदृष्टि लगाउनुपर्ने देखिन्छ । बढ्दो जनघनत्व, अव्यवस्थित बसोबास, साँघुरा सडकहरूले गर्दा महानगरभित्रको पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्नु नयाँ […]

माधव नेपालको निर्देशन : विरोधीको झूटा आरोपलाई चोटिलो जवाफ दिनुस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विरोधीहरूले जनतामाझ आफ्नो पार्टीविरुद्ध फैलाएको झूटा आरोपको खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय निर्वाचन लक्षित भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘उच्च मनोबलको साथ निर्वाचनमा होमिएका छौँ। पार्टीको नीति र कार्यक्रमलाई आत्मसाथ गरेर जनताको माझमा जानुस्। पार्टीको औचित्य क हो? विद्रोह गर्नुको बाध्यता जनतामाझ पस्किनुस्। विरोधीको झूटा आरोपलाई चोटीलो जवाफ दिनुस्।’ कम्युनिष्ट आन्दोलनको रक्षाको

‘ओखलमा टाउको हालेकै हो, जुनसुकै जोखिम स्वीकार्य छ’

२६ फागुन, काठमाडौं । व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनसँगै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलको बहस सुरु भएको छ । केन्द्रमै भागवण्डा मिलाउने वा तल्लो कमिटीहरुलाई सहमति गर्न दिने विकल्पहरुमा छलफल भइरहेको नेताहरु बताउँछन् । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पनि गठबन्धनमा आवद्ध दलहरुले स्थानीय निर्वाचन गठबन्धनका साथ जाँदैछौं भन्ने सन्देश दिइसकेको बताउँछिन् […]

बालुवाटार बैठकको सन्देश (सम्पादकीय)

स्थानीय निर्वाचन, अवरुद्ध संसद् तथा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) वर्तमान नेपाली राजनीतिका सर्वाधिक चासो एवं चर्चाका विषयहरू बनिरहेका छन् । यी महìवपूर्ण विषयमा सहमति हुुुन नसक्नुको प्रमुख कारण सत्तापक्ष तथा प्रमुख प्रतिपक्षी दलबीचको विश्वासपूर्ण वातावरण एवं रचनात्मक वार्ताको अभाव नै हो । वर्तमान सरकार बनेपछि प्रधानमन्त्रीले महìवपूर्ण विषयमा बोलाएका सर्वदलीय बैठकहरूमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहभागिता हुने गरेको थिएन ।

सन्दर्भ : स्थानीय निर्वाचन: निर्वाचनबाहेकका सबै विकल्प गैरसंवैधानिक

विगत केही समयदेखि स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरमागरम बहस चलिरहेको छ तर लोकतान्त्रिक व्यवस्थाको आत्माको रुपमा रहेको आवधिक निर्वाचन हाललाई ‘टार्ने’ सन्देश सरकारले दिइसकेको छ ।

स्थानीय निर्वाचन धकेल्ने षड्यन्त्रः प्रतिगमनकारी खेल !

‘हिजोको सरकारले मनपर्दी गरेको थियो त्यसैले हामीले पनि मनपर्दी गर्न पाउनुपर्छ, हामीले जेजस्ता असंवैधानिक हर्कत गरे पनि त्यो तिमीहरूले सहनै पर्छ’ किनकि हामी निर्विकल्प शासक हौं ।’ परमादेशबाट गठन भएको सरकार र त्यसलाई मार्गनिर्देशन गर्ने गठबन्धन दलका नेताहरूको व्यवहारले अहिले जनतालाई जबर्जस्ती यस्तै गलत सन्देश प्रवाह गरिरहेको देखिन्छ । मानांै उनीहरू छुटै ग्रहबाट झरेका महामानव […] The post स्थानीय निर्वाचन धकेल्ने षड्यन्त्रः प्रतिगमनकारी खेल ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय निर्वाचनको सन्देश - Naya Patrika

समग्रतामा स्थानीय तहको निर्वाचनका परिणामहरू आइसकेपछि सिंगो मुलुकलाई महत्वपूर्ण सन्देश दिन्छ । हामीले २० वर्षअगाडिदेखि स्थानीय निर्वाचन गर्न पाइराखेका थिएनौँ । देशमा आमजनताले लोकतन्त्र आयो भने पनि वास्तविक रूपमा...पूरा पढ्नुहोस् »