‘विकास आयोजनामा हुने राजनीति अन्त्य हुनुपर्छ’

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छन् ।सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन् । उनले प्राथमिकताको आधारमा आयोजना छनोट गर्नुपर्ने र असीमित आवश्यकतालाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन । उनले […]

सम्बन्धित सामग्री

विकास आयोजनामा राजनीति अन्त्य हुनुपर्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीति अन्त्य हुनुपर्ने बताएकी छन् ।