विगत दुई दिनदेखि डा.गोविन्द केसीको उपचारमा संलग्न चिकित्सहरुलाइ बारम्बार एउटै कुराले चिन्तित बनाइरहेको छ– कतै सेप्सिस त हुने होइन ?
चिकित्सकहरुलार्इ राम्रैसँग थाहा छ, अनशनरत डा. केसीलाइ कसैगरी सेप्सिस भइहाल्यो भने स्वास्थ्य स्थिति काबु भन्दा बाहिर जानेछ । अझ एन्टिबायोटिक्स लगायत कुनै पनि किसिमकाक् औषधि नलिने डा. केस...