नेपाल कम्युनिस्ट पार्टी (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन, विचार , जनप्रतिनिधि र जनमतका हिसाबले अहिले पनि एमाले पहिलो शक्ति रहेको बताएका छन् ।
देशभरका वडाधिवेशनलाई भर्चुअल माध्यमबाट शनिबार सम्बोधन गर्दै उनले पार्टी शक्तिको स्रोत, पार्टीको सार्वभौमसत्ता भनेको पार्टी सदस्य र कार्यकर्ता भएको बताए ।
लोकतन्त्रको उन्नत अभ्यासका रूपमा सहमति, एकता र समझदारीसाथ नेतृ...