काठमाडौँ : एक समय थियो, कम्युनिष्टमा मध्यमार्गी धारलाई अंगालेको तर दोधारे कम्युनिष्टमा रमाएको नेकपा एमाले आफूलाई पहिलो शक्ति भन्थ्यो । तथ्यगत रुपमा २०७४ सालको चुनावलाई फर्किएर हेर्ने हो भने नेकपा एमाले केन्द्रदेखि प्रदेशस्तरमा अहिलेपनि पहिलो पार्टी हो । यो पहिलो पार्टी वा पहिलो शक्तिको रटान ओलीले गएको स्थानीय तहको चुनावमा धेरै लगाए । उनले बोल्ने […]