एमाले कर्णाली प्रदेश : आगामी निर्वाचनमा पहिलो शक्ति बन्ला त ?

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आगामी निर्वाचनमा कर्णालीमा एमालेलाई पहिलो शक्ति केन्द्रको रुपमा स्थापित गर्नेगरी तयारी थाल्न निर्देशित गरिएको छ । शनिबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पार्टीलाई आगामी निर्वाचनमा कसरी अग्रसर गराउने भन्ने बारेमा वृहत छलफल गरेको थियो । उक्त भेलामा नेताहरुले एमाले विभाजनको असर कर्णालीमा पनि परेकाले अब कसरी जनाधारलाई बलियो पार्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल गरिएको एमाले प्रदेश कमिटीका एक नेताले रातोपाटीलाई जानकारी दिए ।&nbs

सम्बन्धित सामग्री

'जनताको मनमा बसेको एमाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्छ'

एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताए।

जनताका मनबाट हामी बाहिरिएका छैनौँ : ईश्वर पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताए ।‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन्’, पोखरेलले भने, ‘आम जनताको मन–मनमा एमाले छ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउनेछौँ ।’ एमाले कर्णाली प्रदेश इञ्चार्ज एवं स्थायी