प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधारको प्रयासमा सभामुख

काठमाडौं : सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि फागुन २३ गते बसेको संसदको पहिलो बैठकमा प्रधानमन्त्री उपस्थित भएनन्। सभामुख अग्निप्रसाद सापकोटाले ढिलाइ गरेकाले बैठक अगावै प्रधानमन्त्री केपी शर्मा ओली फर्किएको बताइयो। पहिलो बैठक नै सौहार्दपूर्ण भएन। न नेताहरुले दलीय आधारमा सम्बोधन भयो। न त सरकारले ल्याएका ७ वटा अध्यादेश प्रस्तुत हुन पाए।…