पुष १० गते अगावै प्रधानमन्त्री प्रचण्डसँग सम्बन्ध सुधारको प्रयासमा ओली, देउवा तीन छक्क !

काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको आगामी पुष १० गते एक वर्ष पुग्दैछ । प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको अवसरमा मन्त्रिपरिषद् हेरफेरको तयारी गरेको समाचार पनि बाहिरिएका छन् । तर, प्रधानमन्त्री दाहालले भने आफूले अहिले त्यस्तो कुनै तयारी नगरेको र सम्भावना पनि नभएको […]