काठमाडौँ । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागु औषध विरुद्धको प्रयासमा गरिँदै आइएको साझेदारीलगायत विभिन्न विषयमा संयुक्त राज्य अमेरिकासँगको वार्तालाई निलम्बन गरेको चीनले बताएको छ । बेइजिङ र वासिङ्टनबिचको सम्बन्धमा तनाव आइरहेका बेला चीनले शुक्रवार यस्तो घोषणा गरेको हो । चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्त्व दिएर […]