धनुष–ऐश्वर्या बिछोडः ऐश्वर्या र धनुषबीच धेरै वर्षदेखि दरार, लामो समयदेखि सम्बन्ध सुधार्ने प्रयासमा थिए

एजेन्सी, १ फागुन । साउथ अभिनेता धनुष र सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त १८ वर्षपछि अलग भएकी छन् । दुवै सेलिब्रेटीले केही दिन अघि सामाजिक सञ्जाल पोस्टमार्फत आफ्नो ब्रेकअपको जानकारी दिएका थिए । धनुष र ऐश्वर्यालाई साउथको पावर जोडी मानिन्थ्यो । मिडिया रिपोर्टका अनुसार उनीहरुको छुट्टिएको खबरले साउथ इन्डस्ट्रीका मानिसहरुलाई कुनै असर गरेको छैन् । […]

सम्बन्धित सामग्री

एचआइभी सङ्क्रमित आफ्नै खुट्टामा उभिने प्रयासमा

चितवन, ७ मङ्सिर । हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् । माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको […]

निर्माणाधीन शीतभण्डार ३ वर्षदेखि अलपत्र

जिल्लामा उत्पादित फलफूल तथा तरकारी राख्न सदरमुकाम मन्थलीमा निर्माण थालिएको शीतभण्डार ३ वर्षदेखि अलपत्र छ । वाग्मती प्रदेश सरकार र मन्थली नगरपालिकाको संयुक्त प्रयासमा उक्त शीत भण्डारको निर्माण थालिएको थियो ।

३६ वर्षदेखि नकआउटमा नहारेको फ्रान्सलाई पोल्यान्डको चुनौती

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार अन्तिम १६ को तेस्रो खेलमा फ्रान्स र पोल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। साविक च्याम्पियन फ्रान्स आफ्नो बलियो विरासत कायम राख्न मैदान उत्रिँदा तुलनात्मक रूपमा कमजोर मानिएको पोल्यान्ड भने फ्रान्सलाई हराएर नयाँ मानक बनाउने प्रयासमा हुनेछ। फ्रान्स र पोल्याण्डबीच अल थुमामा स्टेडियममा राति ८:४५ मा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा समूह ‘डी’ को विजेताका रूपमा नकआउटमा […]

सलमान खानको हत्या प्रयास पटक–पटक विफल, लरेन्स ग्याङका सदस्यले यसरी खोले पोल

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास पटकपटक असफल भएको तथ्य प्रकाशमा आएको छ । पञ्जाब प्रहरीले सलमानको हत्या प्रयासमा संलग्न गिरोहका सदस्यलाई पक्राउ गरेपछि यो तथ्य प्रकाशमा आएको हो ।प्रहरीका अनुसार सलमान खान विगत ४ वर्षदेखि लरेन्स विश्नोई ग्याङको निशानामा थिए । सो समूहले सलमानको हत्या गर्न पटकपटक प्रयास गरे पनि सबै प्रयास विफल भएको प्रहरीको भनाइ छ । विगत तीन महिनामा मात्र सलमानको हत्याका लागि दुई पटक सो समूहले प्रयास गरेको तर दुवै प्रयास विफल भएको बताइएको छ । गायक सिद्धु मुसेवालाको हत्या अघि नै

पुष्पा भुसाल - दोस्रो प्रयासमा उपसभामुख

संघीय संसद्का गतिविधिमा पछिल्लो समय सक्रिय रहँदै आएकी कांग्रेसकी सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन् । उपसभामुखको साढे २ वर्षदेखि रिक्त संवैधानिक पदमा सत्तारुढ गठबन्धनबाट निर्वाचित भएकी हुन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।

नेपाली पोसाकले आत्मनिर्भर बनाउने कुन्तीको सपना

विगत २ वर्षदेखि समाजसेवी कुन्ती पोखरेल आफ्नो थप अर्को परिचय थप्ने प्रयासमा छिन् । त्यो हो स्वदेशी तयारी पोसाक उद्यमी । यद्यपि अघिल्लो वर्ष मङ्सिरमा उनको एउटा पहिचान थपिएको थियो–राष्ट्रिय प्रजातन्त्र पार्टीमा सर्वाधिक मत पाएर निर्वाचित केन्द्रीय सदस्यको । सामाजिक काम र राजनीतिमा समेत सक्रिय उनलाई गएका वर्षमा कोरोना सङ्क्रमण रोक्न भएको लकडाउनले उद्यमी हुन प्रेरित गरेको थियो । त्यो आफ्नो लागि मात्रै नभएर लकडाउनमा बेरोजगार भएकालाई घरभित्रै बसेर आत्मनिर्भर बनाउने उद्देश्यबाट उनको यात्रा सु

राजनीतिसँगै कृषिबाट मनग्य आम्दानी

सल्यान : राजनीति पेशा होइन, समाजसेवा हो भन्ने मान्यतालाई राजनीतिमा लागेका सल्यानका युवाले व्यवहारमा उतार्न थालेका छन्।जीविकोपार्जनका निम्ति कृषिलाई पेशा बनाउन थालेका छन् भने राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा अघि बढाउने प्रयासमा जुटेका छन्।शेरबहादुर पुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपुरकोट गाउँपालिकाका पार्टी सचिव हुन्। चार वर्षदेखि उनी राजनीति सँगसँगै कृषि पेशालाई अंगालिरहेका छन्।उनले व्यावसायिक बंगुरपालनलाई आफ्नो आय स्रोतको रुपमा लिएका छन्। पछिल्लो पटक राजनीतिमा लाग्नेहरु केही का

पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयासमा छौं : माधव नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालले आफूहरु पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयासमा रहेको बताएका छन् ।