धोविघाटस्थित कवाडी ग्यारेजमा आगलागी हुँदा, ३ जना घाइते

बुधबार दिउँसो धोबिघाट रिङरोडबाहिर रहेको एक कवाडी ग्यारेजमा एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका छन्।...

सम्बन्धित सामग्री

खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते

काभ्रेको भुम्लु गाउँपालिका १० स्थित दोलालघाटमा बिहीबार ६ : ५५ बजेतिर खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते छन् ।

ललितपुरको कबाडी ग्यारेजमा आगलागी‚ ३ जना घाइते

काठमाडौं : ललितपुरको धोबीघाटस्थित एक कबाडी ग्यारेजमा आगलागी हुँदा ३ जना घाइते भएका छन्।धोबीघाट रिङरोडबाहिर रहेको बच्चा साहको कबाडी कारखानामा आज दिउँसो एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।घाइतेको अनुहार जलेको छ। घाइतेको उद्धार गरी उपचारको लागि स्टार अस्पतालमा लगिएको छ।ललितपुरका २ वटा दमकलले आगो निभाउन नसकेपछि काठमाडौं र भक्तपुरबाट पनि दमकल मगाइएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुरको धोवीघाटमा आगलागी, ३ जना घाइते

ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । रिङरोड बाहिर रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् ।  ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते कवाडी गोदामका कामदार भएको एसपी शाहीले जानकारी दिए ।

पेन्सिलभेनियामा घरमा आगलागी हुँदा ३ बालबालिकासहित १० जनाको मृत्यु

अमेरिकाको पेन्सिलभेनियामा घरमा आगलागी हुँदा ३ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । नेस्कोपेकमा रहेको एउटा घरमा शुक्रबार भएको आगलागीमा ५ बर्षदेखि ७९ बर्षसम्मका व्यक्तिको मृत्यु भएको छ । दुईतले घरमा भएको आगलागीमा ३ जना बयस्कहरु बाहिर निस्कन सफल भएका थिए । अरु १० जनाको भने घरबाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको छ । अग्निनियन्त्रकहरूले […]

होटलमा आगलागी, दमकलका ३ जना कर्मचारी घाइते

राति सवा १२ बजेतिर २ वटा होटल, एउटा कपडा पसलका साथै अर्को एउटा किरान एवं भाँडा पसलमा आगलागी हुँदा ठूलो क्षति भएको मोरङ प्रहरीले जनाएको छ। आगलागीबाट १ करोड बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ।...

हेलम्बूको सुर्सिङमा आगलागी हुँदा ३ बालकको मृत्यु

काठमाडौं : हेलम्बू गाउँपालिका-७ सुर्सिङमा आगलागी हुँदा ३ जना बालकको मृत्युु भएको छ।आज (सोमबार) साँझ करिब ७ बजे सुर्सिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आगलागी भएको हो।आगलागीबाट तामाङका ६ वर्षिय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षिय छोरा मनिष तामाङ र साइँला तामाङका ५ वर्षिय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्युु भएको हो।गोठमा थुपारिराखेको मकैको ढोड र सुकेको नल सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।जिल्ला प्रहरी प्रमुख एसपी रा

अमेरिकाको ओहायोमा आगलागीमा परी ५ जना नेपाली भाषीको मृत्यु

अमेरिकाको ओहायो राज्यको आक्रन सहरमा भएको आगजनीबाट ५ जना नेपाली नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ । सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको छ ।आक्रन अग्नि नियन्त्रण विभागले जनाए बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको जनाएका छन् । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा बिहान १२ :५० मा आगो लागेको हो । विभागका अनुसार आकस्मिक कामदारहरूले उनीहरूका छिमेकी र नातेदारहरूले त्यहाँ पुगे पछि परिवारका सदस्यहरूलाई बा

ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा ३ जना घाइते

खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रनाउ आचार्यले बताए । घाइतेमध्ये रो

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा २ जनाको मृत्यु, ३ जना घाइते, आगो नियन्त्रणमा

वीरगंज : बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा शनिवार राति भट्टी पड्किएर भएको आगलागीमा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा उद्योगमा कार्यरत भारतीय नागरिक फायरम्यान र वेल्डर रहेको बारा प्रहरीले जनाएको छ। बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार भारतको बिहार राज्य पश्चिम…