ओहायो आगलागीमा मृत्यु हुने पाँचै जना नेपाली भाषी भएको पुष्टी, मृत्यु हुनेमा ३ जना बालबालिका

अमेरिकाको ओहायोको एक्रोनमा आइतबार आगलागी हुँदा ५ जना नेपालीभाषी भुटानीहरुको निधन भएको छ । आगलागीमा परेर ज्यान गुमाउनेहरुमध्ये ३ जना बालबालिका समेत रहेका छन् । घरमा रहेका अन्य ४ जना आगोले पोलेर घाइते भएको जनाइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै […]

सम्बन्धित सामग्री

अमेरिकाको ओहायोमा आगलागीमा परी ५ जना नेपाली भाषीको मृत्यु

अमेरिकाको ओहायो राज्यको आक्रन सहरमा भएको आगजनीबाट ५ जना नेपाली नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ । सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको छ ।आक्रन अग्नि नियन्त्रण विभागले जनाए बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको जनाएका छन् । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा बिहान १२ :५० मा आगो लागेको हो । विभागका अनुसार आकस्मिक कामदारहरूले उनीहरूका छिमेकी र नातेदारहरूले त्यहाँ पुगे पछि परिवारका सदस्यहरूलाई बा