पेन्सिलभेनियामा घरमा आगलागी हुँदा ३ बालबालिकासहित १० जनाको मृत्यु

अमेरिकाको पेन्सिलभेनियामा घरमा आगलागी हुँदा ३ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । नेस्कोपेकमा रहेको एउटा घरमा शुक्रबार भएको आगलागीमा ५ बर्षदेखि ७९ बर्षसम्मका व्यक्तिको मृत्यु भएको छ । दुईतले घरमा भएको आगलागीमा ३ जना बयस्कहरु बाहिर निस्कन सफल भएका थिए । अरु १० जनाको भने घरबाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको छ । अग्निनियन्त्रकहरूले […]

सम्बन्धित सामग्री

पाकिस्तानको कोहिस्तानमा घरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो। कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको […]

क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी । कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । थाइल्याण्डको सिमाना पोइपेटमा रहेको ग्राण्ड डायमण्ड सिटी होटलमा रहेको क्यासिनोमा आगलागीका समय ४ सय बढी मानिस रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगलागीमा परी कयौ घाइते भएको बताइएको छ । घाइतेहरु प्राय जलेको अवस्थामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान […]

कम्बोडियाको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३० व्यक्ति घाइते

नोमपेन, १४ पुस । थाइल्याण्डको सीमामा रहेको कम्बोडियाको एक होटल क्यासिनोमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । कम्बोडियाली प्रहरीले पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटलमा स्थानीय समयअनुसार राति ११ः३० बजे आगलागी भएको जनाएको छ । एएफपीलाई प्राप्त प्रहरी रिपोर्टमा ‘करिब १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको’ […]

कम्बोडिया–थाइल्याण्ड सीमामा रहेको एक होटलमा आगलागी, १० जनाको मृत्यु

बैंकक। कम्बोडिया–थाइल्याण्ड सीमामा रहेको होटल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। यो होटल कम्बोडिया र थाइल्याण्डको सीमामा रहेको सहर पोइपेटमा रहेको छ। आगलागी हुँदा होटलमा ४ सय जना रहेको स्थानीय प्रहरीले जनाएको छ। आगलागी हुँदा मानिसहरु माथिल्लो तलाबाट हाम्फालेका थिए। दर्जनौं घाइतेहरुको थाइल्याण्डको अस्पतालहरुमा उपचार भइरहेको छ।

आवासी भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

पेरिस – फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ। भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो। आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए। आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो। विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ। […]

फ्रान्सको एक आवासीय भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन–भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो । आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए । आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

फ्रान्सको लियोनमा आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु

पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित सात तले अपार्टमेन्ट भवनमा आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन। भोल्क्स–एन–भेलिनमा बिहान ३ः०० बजेपछि आगलागी भएको थियो। सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्। जसमध्ये एकको अवस्था गम्भीर छ। भवनको भुइँ तल्लामा फैलिएको र […]

पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा १० जनाको मृत्यु

लियोन, १ पुस । पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित साततले अपार्टमेन्ट भवनमा राति आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । भोल्क्स-एन-भेलिनमा बिहान ३ः०० बजेपछि आगलागी भएको थियो। सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर छ […]

चीनको एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी । चीनको २१ तले आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । चीनको शिनजियाँग प्रान्तको उरुमकी शहरमा रहेको २१ तले भवनमा लागेको आगलागी नियन्त्रणमा आउँन ३ घण्टा लागेको थियो । सो भवनको एक अपार्टमेन्टमा बिजुली सर्ट हुँदा आगलागी भएको बताइएको छ । आगलागी भएपछी सो […]