काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो

ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले  ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैँसम्म सक्ने लक्ष्य छ । “यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैँअघि काम सम्पन्न हुने थियो”, अध्यक्ष शाक्यले भने, “अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।”      विसं २०७२ क

सम्बन्धित सामग्री

पोखराको प्रसिद्ध तालबाराही मन्दिर पुनः निर्माण थालियो

कास्की – पोखरा महानगरपालिका–६ बैदाममा फेवातालको मध्यभागमा रहेकाे प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज आयोजित एक कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो । उहाँले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताउनुभयो । विसं २०७२ को भूकम्पका कारण भूइँतल...

भूकम्प गएको ८ वर्षपछि लमजुङका १६३ विद्यालयको पुनः निर्माण

लमजुङ– गोरखामा भूकम्पका कारण क्षतिग्रस्त एक सय ६३ वटा विद्यालयको पुनः निर्माण कार्य सकिएको छ । भूकम्प गएको आठ वर्षमा सबै विद्यालय भवनको पुनः निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङले जानकारी दिए । ‘बेँसीश बाङ्गेको बाल ज्योति माध्यमिक र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय […]

तालबाराही मन्दिर पुनः निर्माण गरिँदै

लेखनाथ- विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकसाइडमा रहेकाे आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको दैनिक रूपमा दर्शन र पूजाआजा गर्न भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनः निर्माण गर्नुपर्ने देखिएसँगै पुनः निर्माणको कार्यलाई अघि बढाइएको छ । फेवातालको […]

साततले दरबार पुनः निर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

त्रिशूली- सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्त्विक सम्पदाको पुनः निर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनः निर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको […]

पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण

काठमाडौं महानगरपालिका वडा नं –२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक  रुपमा स्तरोन्नति गरिएको छ । कामपा–२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा  स्तरोन्नति गरिएको सो शौचालय अपाङ्ग, वातावरण तथा महिला मैत्री  छन् ।   पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन् । कामपा–२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले शनिबार नवनिर्मित शौचालयको शुभारम्भ गरे ।काम

अलपत्र नायकवाडा  सिँचाइ आयोजना ३६ वर्षपछि पुनः निर्माण हुने

जाजरकोट : जिल्लाको पूर्वी क्षेत्रमा रहेको ठूलो सिँचाई आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्ष पछि पुनः निर्माण गरिने भएको छ।बारेकोट गाउँपालिका ४ र ५ मा रहेको नायकबाडा सिँचाइ आयोजना २०४२ सालमा काम सुरुवात भएको थियो।यो सिँचाइ आयोजना तत्कालीन वन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भएपनि बीचमै काम रोकिएको थियो।कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आयोजना निर्माण गर्नका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिएका थिए। अध्ययन समितिले

खोटाङमा भूकम्पपछि १४६ विद्यालय भवन पुनः निर्माण

खोटाङ । २०७२ सालमा गएको भूकम्प र पराकम्पबाट क्षति भएका १६२ विद्यालय भवनमध्ये १४६ विद्यालयका भवन पुनः निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको बजेटमा १३० र गैरसरकारी संस्थाको बजेटमा १६ गरी १४६ विद्यालयको भवन पुनः निर्माण सम्पन्न गरिएको हो । १० स्थानीय तह रहेको जिल्लामा १६ विद्यालयको भवन पुनः निर्माणको काम धमाधम […]

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो

काठमाडौँ, २ असोज: ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैंसम्म सक्ने लक्ष्य छ । “यसबीचमा केही अवरोध नआए ढुक्कसँग […]

१५६ विद्यालय भवन पुनः निर्माण

लमजुङ । गोरखा भूकम्पले क्षति पुर्‍याएका १५६ विद्यालय भवन पुनः निर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका १५६ भवन पुनः निर्माण सम्पन्न भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख अशोक पराजुलीले जानकारी दिए । उनले भने, ‘हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनः […]

मुख्य प्रशासकीय भवन पुनः निर्माण

वि.सं २०७२ को भूकम्पले क्षति पुर्‍याएको मुख्य प्रशासकीय भवन पुनः निर्माण गर्दै ।  तस्वीर : रोशन सापकोटा/रासस