प्रधानमन्त्री कप राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफकाे फाइनल सम्भावना बलियाे

काठमाण्डाै – सशस्त्र प्रहरीकाे एपीएफ क्लबको महिला टोलीले प्रधानमन्त्री कप राष्ट्रिय भलिबलको फाइनल सम्भावना बलियो बनाएको छ । आज बिहीवार भएको खेलमा न्यु डायमन्ड एकेडेमीलाई ३–० काे सोझो सेटमा हराउँदै एपीएफ फाइनल नजिकै पुगेको हो । अब न्यु डायमन्डले भोलि शुक्रवार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएमा मात्रै फाइनलको सम्भावना रहनेछ । नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ । महिलातर्फ आजै भएको अर्को खेलमा एभरेस्ट क्लबले त्रिभुवन आर्मी क्लबलाई हरायो ।   यस्तै पुरुषतर्फ एपीएफ क्लब...

सम्बन्धित सामग्री

आर्मीविरुद्ध हेल्प नेपाल : घरेलु भलिबल इतिहासकै एक उत्कृष्ट फाइनल

११ चैत, काठमाडौं । शनिबार राइट टु प्रोटिनहाफ म्याराथनले बिहानैदेखि दशरथ रंगशाला क्षेत्रको रौनक अर्कै थियो । हाफ म्याराथन सकिएपछि आरबीबी आठौं एनभीए राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिला र पुरुषतर्फ फाइनल हुँदै थियो । महिलातर्फ नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल बीचको फाइनलमा नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल हाउसफुल हुन पुग्यो […]

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

कर्णाली, २७ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबलबीच आज भएको फाइनल खेलमा ३–१ (तीन सेट) जितेर पुलिस क्लब उपाधि चुम्न सफल भएको हो । खेलको सुरुमा एपिएफले २५–२२ ल्याएर पुलिस क्लबलाई हरायो । दोस्रो, […]

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

सुर्खेत : सुर्खेतमा सम्पन्न ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।सशस्त्र प्रहरी बल (एपीएफ)सँगको आज भएको फाइनल खेलमा ३–१ तीन सेट जितेर नेपाल पुलिस क्लब उपाधि चुम्न सफल भएको हो। खेलको शुरुमा एपीएफले २५-२२ ल्याएर पुलिस क्लबलाई हरायो। पछि दोस्रो, तेस्रो र चौथो खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो।पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अंक ल्याएको थियो। समूह चरणमा एपीएफसँग भोगेको हारमा पुलिस क्लबले आजको फाइनल खेलमा बदला लिँदै उपाधि नै

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

काठमाडौँ, २३ असोज । वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेश विजयी भएको हो । प्रतियोगितामा प्रथम भएसँगै गण्डकी प्रदेशले पाँच लाख नगद, शिल्ड, मेडल […]

एनभिए भलिबलको फाइनल खेल आज हुँदै

काठमाडौँ– सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा आज फाइनल खेल हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने महिला स्पर्धाको फाइनलमा पुलिसले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ भने पुरुषतर्फ पुलिसले हेल्प नेपालसँग खेल्नेछ । महिलातर्फको फाइनल खेल मध्याह्न १२ बजे र पुरुषतर्फको खेल दिउँसो ३ बजे हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान […]

एनभीए राष्ट्रिय भलिबल लिगको फाइनल समीकरण पूरा

काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिगको फाइनल समीकरण पूरा भएको छ ।  आज सेमिफाइनल चरणका खेल सकिएसँगै फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफ क्लब तथा पुरुषतर्फ नेपाल पुलिस क्लब हेल्प नेपाल खेल्ने भएका छन् ।  महिलातर्फ आज भएको  खेलमा न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी नेपाल पुलिससँग पराजित भएपछि एपीएफ फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा यस अघि नै फाइनलमा पुगिसकेको पुलिसले न्यु&nbs...

चारै टोलीको फाइनल पुग्ने सम्भावना

सातौँ प्रधानमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ चारै टोलीले फाइनलको आशा जीवितै राखेका छन् । अब लिग चरणको अन्तिम खेलबाटै फाइनल पुग्न दुई टोलीको छिनोफनो हुनेछ । राष्ट्रिय खेलकुद कभर्डहलमा बिहीबार हेल्प नेपालसँगै...

एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब महिलातर्फको फाइनलमा

नेपाल पुलिस क्लब सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनल पुगेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आफ्नो चौथो खेलमा एपिएफलाई २५–१६,...

गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । उपाधि लक्ष्यसहित तीन भारतीय खेलाडीको साथ आएको गण्डकी टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित हुँदै फाइनल खेल्ने सम्भावना समाप्त गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको […] The post गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त first appeared on Hamro Khelkud.

राष्ट्रिय भलिबल प्रतियोगिता  : आर्मी र पुलिस फाइनल प्रवेश

धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । शुक्रबारको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।पहिलो सेट २५–२१मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nda