राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

कर्णाली, २७ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबलबीच आज भएको फाइनल खेलमा ३–१ (तीन सेट) जितेर पुलिस क्लब उपाधि चुम्न सफल भएको हो । खेलको सुरुमा एपिएफले २५–२२ ल्याएर पुलिस क्लबलाई हरायो । दोस्रो, […]