२३ साउन, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम छिट्टै सुरु हुने भएको छ । शुक्रबार र शनिबार नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारीहरू बीच भारतमा भएको छलफलमा यस्तो समझादारी भएको नेपाल आयल निगमले जनाएको छ । परियोजनाअन्तरगत नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दू अमलेखगन्जमा ४१-४१ हजार लिटरका २ वटा भण्डारण ट्यांकी […]