पेट्रोलियम भण्डारण स्थलको काम सुरु

जग्गा खरिद गरेको लामो समयपछि रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रमा नेपाल आयल निगमले बुधबारबाट पेट्रोलियम भण्डारण स्थलको जग्गा सम्याउने र रिटेनिङ वाल निर्माणको काम सुरु गरेको छ ।

सम्बन्धित सामग्री

रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढ्यो

नेपाल आयल निगमले रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमामा पर्ने रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमिन पुर्ने काम सुरु गरिएको हो ।