प्रचण्ड–माधव लक्षित सूर्य थापाको टिप्पणी : सरकार र सडकमा नैतिकहरामहरूको के चाला हो त ?

काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले प्रचण्ड र माधव नेपालहरु सरकारमा पनि बसेको र सडकमा पनि उनीहरुका नेता तथा कार्यकर्ताहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको विषयमा आपत्ति जनाएका छन् । उनले एमसीसीको साँच्चै विरोधी हो भने प्रचण्ड र माधव नेपालहरु सरकारबाट बाहिरिएको घोषणा गर्नुपर्ने पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जाल […]

सम्बन्धित सामग्री

सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै रक्षामन्त्री रुष्ट

१८ फागुन, काठमाडौं । सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का रुष्ट भएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पछिल्लो सरकारी निकायहरुको सम्बन्धमा नकारात्मक टिप्पणी गर्नेहरु बढेको बताए । ‘पछिल्ला दिनहरुका सरकार, सेना र अदालतप्रति नकारात्मक भाष्यहरु सम्प्रेषण गर्ने प्रवृति केही बढेको छ’ उनले भने, ‘सरकार, सेना […]

ओलीको टिप्पणी : पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुगेको छ

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही ज्ञान छ कि छैन? भन्दै सरकारलाई प्रश्न समेत गरे। विश्व वातावरण दिवसको अवसर पारेर…

एमालेका नवनिर्वाचित सचिव रघुवीर महासेठको टिप्पणी : वर्तमान सरकार असफल

‘राष्ट्रिय सहमतिबिना एमसीसी पेश गरिए पास हुन गाह्रो छ’ नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार कुनै पनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए ।आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले ताजा जनादेशको आवश्यत्ता औंल्याए […]

निमित्त नायवी सरकार टिप्पणी गर्न पनि लायक रहेन : केपी ओली

३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन […]

नेम्बाङको टिप्पणी : केपी ओलीको सरकार ढाल्न भूमिका खेल्नुहुनेले मेडल पाउनुभएछ

काठमाडौं : नेकपा एमालेका संसदीय दलको उपनेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले केपी ओली सरकार ढाल्न भूमिका खेल्नुहुनेहरूले मेडल पाएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् संविधान दिवसको अवसरमा ९ सय ३ जनाले विभूषण प्राप्त गरेपछि नेम्वाङले यस्तो टिप्पणी गरेको हुन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘आज संविधान दिवसको उपलक्ष्यमा राष्टपतिबाट घोषणा भएको सम्मान पाउनुहुने भएछ। त्यो हेर्दा हामी कताति

ओलीको टिप्पणी- सरकार तानाशाही र अधिनायकवादी बन्न खोज्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएर तानाशाही र अधिनायकवादी शैली देखाएको आरोप लगाएका छन् ।  सरकारले कूटनीतिक मामिलामा पनि उत्ताउलोपन देखाएको ओलीले टिप्पणी गरे ।  संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आइतवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको आरोप लगाएका हुन् ।  ‘सरकार कसको बुद्धिबाट चलेको छ, यस्तो बुद्धिहीन ढंगले चलेको छ ? कस्तो तानाशाही, अधिनायकवादी बन्न खोजेको ? अभिव्यक्ति स्वतन्त्रता खोस्न खो...

ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्री केपी ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी गरे ।मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भट्टराईले पूर्वप्रधानमन्त्री ओली सिंहदरबार छोडेर बालकोट गए पनि नेपाली राजनीति उनकै वरिपरि घुमेको दाबी गरे । सदनमा पनि ओलीकै चर्चा हुने गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार विस्तार हुन […]

लुम्बिनी प्रदेश सरकारको टिप्पणी : नयाँ सरकार गठनको माग अनुपयुक्त

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनसामु नयाँ सरकार गठनको आह्वान गर्न माग गरेपछि प्रदेश सरकारले नयाँ सरकार गठनको माग गर्नु अनुपयुक्त रहेको टिप्पणी गरेको छ

बाबुराम भट्टराईको टिप्पणी– सरकार खुरापात गर्ने, राष्ट्रपतिलाई भिख माग्न लगाउने?

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन्।ट्विटमा उनले लेखेका छन्, ‘कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो।हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पु¥याइसक्दा हामी किन कुइराको काग जस्तो? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ? खै लज्जाशरणम?’